प्रकाशमान सिंहले खसाले भोट

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् ।

सम्बन्धित सामग्री

मैले ल्याएको अवधारणा पालना नगर्नाले अवस्था विकराल बन्यो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाए । पैसा पनि छुट्याएँ, ए

कुनै समस्या आए हामीलाई जानकारी दिनुहोस् : प्रकाशमान सिंह

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकीर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा […]

शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्नुस : प्रकाशमान सिंह

वैशाख ३०, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह गरेका छन् ।  शुक्रवार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै सेवकलाई छानेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरेका हुन् ।  नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौति रहेकोले मतदाताहरुले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह उम्मेदवार छिन् । सिर्जना प्रकाशमान सिंहकी धर्मपत्नी हुन् । स्थानीय तहको निर्वाचन आज देशभर ७५० वटा स्थानीय तहमा भइरहेको छ ।

योग्य व्यक्तिलाई भोट गर्नुस : प्रकाशमान सिंह

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह  गरेका छन्।शुक्रवार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै सेवकलाई छानेर भोट हाल्न मतदाताहरूसँग आग्रह गरेका हुन्।नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौति रहेकोले मतदाताहरूले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए।नेता सिंहले भने, ‘शासकभन्दा सेवकलाई छानेर घोट गर्नुहुनेछ भन्ने विश्वास छ।

काँग्रेसले जिते मात्र संविधान र व्यवस्था जोगिन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर  अगाडि जानुपर्छ ।’ चन्द्राग

पानी परे पनि हुरीबतास चले पनि मताधिकारको प्रयोग गरौं : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। मंगलवार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर टिमका उमेदवारलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो,’ सिंहले भने, ‘यहाँ टिमलाई भोट माग्ने…

सभापतिमा देउवाको अग्रता कायमै, २५० मत गन्दा कसको कति ?

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । २५० मतगणना हुँदा देउवाले १३२, डा. शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ भोट पाएका छन् । कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

खारिएर मात्रै हुँदैन, पार्टी हाँक्ने धेरै विशेषता चाहिन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले पार्टीमा खारिएर मात्रै नहुने भन्दै पार्टी हाँक्न नेतामा विभिन्न विशेषता चाहिने बताएका छन् । आफ्नो उम्मेदवारी घोषणासभा कार्यक्रममा बोल्ने क्रममा सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका सिंहले पार्टी चलाउन विभिन्न विशेषता हुनुपर्ने बताएका हुन् । उनले देउवालाई नेता कार्यकर्तामाथि अन्याय गर्ने नेतृत्वको संज्ञा दिँदै सिंहले २७ गते हुने चुनावमा कार्यकर्ताले उनलाई भोट हालेमा हामी अन्याय नै सहन तयार छौँ भन्ने सन्देश जाने ज

नेतृत्वकै कारण पार्टीको अस्तित्व संकटमा : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले गएको निर्वाचनमा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पहिलेभन्दा भोट घटेको बताएका छन् ।