कोरोनाको अर्थतन्त्रमा प्रभावः १६८ अर्ब नोक्सानी हुने | Nagarik News - Nepal Republic Media

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्र डगमगाई रहेकाबेला मुलुकको अर्थतन्त्र पनि यसको चपेटमा परेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ का कारण लक्ष्य अनुसार आर्थिक वृद्धि नहुने र कूल ग्राहस्थ उत्पादनमा समेत नोक्सानी हुने भएको हो।

सम्बन्धित सामग्री

सानिमा इक्वीटी फण्डको नोक्सानी घट्यो

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघको तुनलामा फागुनमा घटेको छ । माघ मसान्तसम्ममा फण्डको नोक्सानी रू. १ करोड ४२ लाख रहेकोमा फागुन मसान्तमा घटेर रू. ५१ लाख ६९ हजारमा झरेको हो ।  फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । माघ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २२ लाख ६३ हजार रहेकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ३५ लाख पुगेको हो । फण्डको न्याभ  माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ १८ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ २५ पैसा पुगेको हो ।  फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, बैंक मुद्दति निक्षेप, डिबेञ्चर र सार्वजनिक हकप्रद शेयर, बोनस शेयरमा गरेको लगानी कुल रू. १ अर्ब ३३ करोड  ५० लाख रहेको छ । यो लगानी माघ मसान्तमा भने रू. १ अर्ब ३३ करोड ९६ लाख थियो ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

आयल निगमलाई प्रति ग्यास सिलिन्डर ३२५ रुपैयाँको नोक्सानी !

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य बढेर आए पछि नेपाल आयल निगमले प्रति सिलिन्डर ग्यासमा ३ सय २५ रुपैयाँ नोक्सानी व्यहोर्नु परेको जनाएको छ।...

डा.ढकाल हानी-नोक्सानी कोषको सञ्चालक समितिमा

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) अन्तर्गतको हानी र नोक्सानी कोषको सञ्चालक समितिमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकाल चयन भएका छन्।...

नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

काठमाण्डौ – काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो । रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको फर्निचरमा पसलमासमेत नोक्सानी पुर्‍याएको छ । आगलागीबाट रेष्टुँरा र फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेष्टुँरा जल्दा एक करोड र फर्निचरको २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आगो दमकल, प्रहरी र...

अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी

२६ असोज, गलकोट। अत्यधिक वर्षाले  बागलुङका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा […]

अनियमित विद्युतले करिडोरका उद्योगमा नोक्सानी

वीरगन्ज-देशकै ठूलो औद्योगिक करिडोर वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा विद्युत अनियमित हुँदा औद्योगिक क्षेत्रमा ठूलो नोक्सानी भएको छ । विगतमा ऊर्जा संकट बेहोरेका यहाँका उद्योगी–व्यवसायीहरूले लोडसेडिङ नभएको अवस्थामा विद्युत अनियमित हुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको गुनासो गरेका छन् ।विद्युत प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि बारा र पर्साका उद्योगमा विगतको लोडसेडिङलाई पनि बिर्साउने गरी विद्युत अनियमित […]

गठबन्धनलाई नोक्सानी हुने गरी नलाग्न आग्रह

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गर्नुभएको छ ।बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई नोक्सानी पुग्ने र अर्को गठबन्धनलाई मद्दत पुग्नेगरी नलाग्न सबैमा आग्रह गरेका हुन् । उनले गठबन्धनका कारण गठबन्धनमा आवद्ध सबै दलहरूलाई केही न केही फाइदा पुगेको बताए । […]

आगलागीबाट चार करोड नोक्सानी

जगदम्बा स्पिनिङ मिल्समा लागेको आगलागीबाट चार करोड रूपैयाँ बराबरको नोक्सानी भएको कम्पनीले दाबी गरेको छ।...