निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको ध्यानकर्षण
नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स संघ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासंघले कडा आपत्ति जनाउँदै...