प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति र शपथ आजै

१ असार, काठमाडौं । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति र शपथको तयारी थालेको छ । शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण …

सम्बन्धित सामग्री

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, बेलुका शपथ

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको  माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो ।  ‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ&rsqu

राखेपका सदस्य सचिव घिसिङले लिए शपथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मंगलवार मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले उनलाई शपथ गराएका हुन् । साथै उनलाई नियुक्ति पत्र पनि प्रदान गरिएको थियो ।  सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

परराष्ट्रमन्त्री खड्काले राष्ट्रपतिबाट लिए शपथ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधवार शपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले शपथ गराएकी हुन् ।  सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।

महान्यायाधिवक्ताको शपथ शितल निवास बाहिर गराउन भनेपछि विवाद

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितल निवास अन्यत्र शपथ गराउन भनेपछि विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले नियुक्तिको सिफारिस गरेपछि राष्ट्रपतिले उनको नियुक्ति गरेकी थिइन्। नवनियुक्तको शपथ राष्ट्रपतिको रोहवरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गराउने तयारी भएको थियो। खातीलाई शपथ गराउँदा शितल निवास बाहिर गराउन भनेपछि तरंग आएको छ।

नियुक्ति सच्चिएसँगै देउवाले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नियुक्तिमा संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएका देउवाले पछि सर्वोच्चको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि शपथ लिएका हुन् ।

नियुक्तिको भाषाबारे लफडा, अझै शुरु भएन शपथ

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि शपथ ग्रहण कार्यक्रम अझै सुरु हुन सकेको छैन ।काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । देउवाले यसबारे मुख

शीतल निवास देउवाको पर्खाइमा, नियुक्ति नसच्चिएसम्म शपथ नलिने अडान

काठमाण्डाै – प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्तिको ब्यहाेरा नसच्चिएसम्म शपथ नलिने बताउनुभएको छ । अहिले बेलुकी ६ बजे शपथ ग्रहणको जानकारी गराएर तयारीका साथ बसेको शीतल निवास देउवा नगएपछि अन्योलमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरि सर्वोच्चको संवैधानिक इजलासको फैसलाअनुसार नियुक्त गरिएको ब्यहाेरा उल्लेख गर्नुभएको थियो । तर राष्ट्रपतिले पूर्वाग्रह राखेर संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेको...

प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

काठमाडौं : सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ।सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए।राष्ट्रपति कार

सञ्चालकको नियुक्ति तथा शपथ ग्रहण

नेपाल बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त सुमन दाहालले पद तथा गोपनियतामा सपथ लिएक छन् । बैंकको रिक्त रहेको सञ्चालक समिति सदस्यमा नियुक्त भएका अर्थ मन्त्रालयका सहसचिव दाहालले सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीसमक्ष सञ्चालक पदको पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथ ग्रहण लगत्तै नवनियुक्त दाहालले बैंकको सर्वोपरी हितमा काम गर्ने बताए ।

संवैधानिक निकायमा गैरसंवैधानिक नियुक्ति

- नियुक्ति रोक्न सर्वोच्चमा पेस भएको रिट मंगलबार दर्ता भएन, बुधबार बिहान अदालत नखुल्दै शपथ, बुधबार दर्ता भएको रिटमा शुक्रबार सुुनुवाइ  - संसदीय सुनुवाइ समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा नियुक्ति...