काठमाडौं । ब्राजिलीयन फुटबल हस्ती पेले फेरी अस्पताल भर्ना भएका छन् । गत सेप्टेम्बरमा कोलोन ट्युमरको उपचार गराएका पेले फेरी किमेथेरापीको लागि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिनमै डिस्चार्ज हुने शाओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालका प्रवक्ताले बताएका छन् । ८१ वर्षिय पेलेको स्वास्थ्यमा पछिल्ला वर्षहरुमा लगातार समस्या देखिदै […]