संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी भएको मुद्दामाथि सुनुवाइ हुँदै

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामा सुनुवाइ तोकेको छ। रिटमाथि न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र  मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएको हो। भदौ १७ मा न्यायाधीश हरिप्रसाद...

सम्बन्धित सामग्री

अन्तरिम आदेश नदिनुको कारणबारे के भन्छ संवैधानिक इजलास?

काठमाडौँ – संसदीय सुनुवाइबिनै नियुक्त भएका संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्ध अन्तरिम आदेश नदिनुको कारण मुद्दाको सुनुवाइ ढिलो भएको सर्वोच्चले जनाएको छ। नियुक्तिविरुद्ध रिट परेको १५ महिनापछि भएको प्रारम्भिक सुनुवाइका क्रममा बुधबार संवैधानिक इजलासले अन्तरिम आदेश दिएर पदाधिकारीलाई कामबाट रोक्न अस्वीकार गर्‍यो। यसरी पदाधिकारीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्नुको कारण सर्वोच्चले लिखित आदेशमा खुलाएको छ। नियुक्त […]

संवैधनिक पदाधिकारीको नियुक्तिविरुद्ध भएन अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा बुधबार संवैधानिक इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास बस्न नमिल्ने दाबी गर्दै अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिट खारेज गरिदिएको छ । अर्का अधिवक्ता दीपकविक्रम मिश्रको रिट […]

सर्वोच्चमा संवैधानिक इजलास सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी मुद्दाको मिति आज (मंगलबार) तोकेको छ । अधिवक्ता डा। गणेश रेग्मीद्वारा गत भदौ १६ गते दर्ता गराइएको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलास प्रधानन्याधीश विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दामाथि न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त […]

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धकाे रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएन

काठमाण्डाै – सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्ने गरी आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले आज शुक्रवार त्यस रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अधिवक्ताहरू प्रवेश केसी, श्रीकान्त बराल, अर्जुनकुमार अर्याल र निकेशकुमार लम्सालले दर्ता गराउनुभएकाे चार वटा निवेदनलाई सर्वोच्च अदालतले एक साथ संवैधानिक इजलास तोकेको हो । सरकारले गएको भ...

बारले एमिकस क्युरी नपठाएपछि लम्बियो संवैधानिक इजलासबारेको मुद्दा

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामाथिको सुनुवाइ लम्बिने भएको छ। आजका लागि सुनुवाइ तोकिएकोमा यसअघिको आदेशअनुसार अदालतका सहयोगी (एमिकस क्युरी) उपलब्ध नहुँदा सुनुवाइ अगाडि बढ्न...

संवैधानिक निकायका नियुक्तिसम्बन्धी रिटको सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, भदौ १७ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित गर्न आदेश पनि दिएको छ । संविधानबमोजिम प्रधानन्यायाधीश बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै दायर […]

प्रधानन्यायाधीशविना संवैधानिक इजलास नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविना संवैधानिक इजलास नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास बन्न नसक्ने सर्वोच्चको ठहर

सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने आदेश गरेको छ। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बन्न नसक्ने आदेश गरेको हो।  सर्वोच्च...

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार (आज) न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।