काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिप्रति कटाक्ष गरेकी छन् । भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वाभिमान र आत्मसम्मानको विषय उठाएकी हुन् । झाँक्रीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । भट्टराईतर्फ संकेत गर्दै उनले आफूले […]
कर्णाली, ९ कात्तिक। यस पटकको दशैं कर्णालीवासीका लागि सुखद् र आनन्दमय बनेको छ। देश-विदेशबाट दशैं मनाउन घर फर्किने क्रममा यात्रा केही कष्टकर भए पनि गन्तव्यसम्म पुग्दा कुनै अप्रिय र पीडादायक घटना व्यहोर्नुपरेन। मौसम अनुकूल रहनुका साथै कुनै पनि प्राकृतिक तथा मानवीय विपत्ति सामना गर्नुपर्ने अवस्था आएन। दशैंतथा तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले […]
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले १० लाख रुपैयाँ वा सोभन्दा बढीको सेयर कारोबार हुँदैमा त्यसलाई स्वतः अवैध वा शङ्कास्पद मान्न नहुने बताएका छन्। निश्चित सीमा पुगेको कारोबारको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थालाई लगानीमाथिको प्रतिबन्धका रूपमा नबुझ्न उनले आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै ज्ञवालीले वैध स्रोतबाट आर्जित रकम लगानी गर्दा अनावश्यक रूपमा डराउनुपर्ने […]
९ कात्तिक, काठमाडौं । सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ ।
उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन …
अछाम, ९ कात्तिक । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो । रामारोशन एड्भेन्चर एन्ड […]
काठमाडौँ । दशैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौं उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ । दशैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण सोमबार बिहानैदेखि बानेश्वर, माइतीघर, सिंहदरबार लगायतका प्रमुख चोक र सडकहरूमा सवारीसाधनको चाप बढेको हो । दशैँको टीका र बिदाको अवधिभर सुनसान देखिएका काठमाडौँका सडकहरूमा […]