चार महिनादेखि घरमै थुनिएकी महिलाको उद्धार

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित जनप्रनिनिधिहरूले आर्थिक अभावका कारण उपचार हुन नसकेर घरमै ‘बन्धकझैं’ रहेकी मानसिक सन्तुलन गुमेकी एक महिलाको उद्धार गरी उपचार र संरक्षणको पहलकदमी लिएका छन्।...

सम्बन्धित सामग्री

साउदीमा अलपत्र नेपाली महिलाको उद्धार

साउदी अरबमा चार महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।

दुई महिनादेखि वनमा अलपत्र महिलाको उद्धार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई उद्धार गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई उद्धार गरेर राखिएको छ । राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनमा ‘दुई महिनादेखि महिला वन क्षेत्रमा अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि सेफ हाउसमा आवद्ध महिलाहरूले चौधरीको …

दुई महिनादेखि दिल्लीमा अलपत्र एक महिलाको उद्धार

काठमाण्डाै - दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गर्नुभएको थियो । लामो ...

एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिए । दुर्घटनामा परि छातीदेखि तलको भाग नचल्ने भई करिब २५ महिनादेखि […]