काठमाण्डाै - दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ ।
दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।
उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गर्नुभएको थियो ।
लामो ...