RajdhaniDaily.com | बागलुङ । खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्याइएको छ । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित -
काठमाडौँ। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जागरण तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आगामी असोज १७ गते शनिवार (अक्टोबर ३, २०२६) बिहान ६ बजेदेखि पदयात्रा सञ्चालन गर्न लागेको हो। सहभागीहरूले काठमाडौँ दरबार स्क्वायर (वसन्तपुर) देखि ललितपुरको मंगलबजारस्थित […]
काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने निक्षेप संकलनको लागि बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रियामा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी हुन चाहने संस्थाहरूले घटीमा १० करोड र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्रीको कार्यकक्षमा -
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा सञ्चालित ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उपाध्यक्ष राईसहित उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार सोताङ गाउँपालिकामा आर्थिक वर्ष […]
काठमाडौँको कूटनीतिक वृत्तमा एउटा पुरानो भनाइ छ- ‘नेपाल–भारत सम्बन्धमा थोरै मात्र तरंग आउँदा पनि त्यसको प्रतिध्वनि सिंहदरबार र बालुवाटारदेखि लैनचौरसम्म ठूलो सुनिन्छ।’ तर, विगत तीन वर्षको अवधिमा भने यो समीकरण पूर्णतः फरक र सुखद् रह्यो। भारतीय परराष्ट्र सेवाका परिपक्व कूटनीतिज्ञ नवीन श्रीवास्तवले नेपालका लागि भारतीय राजदूतका रूपमा काठमाडौँमा बिताएको कार्यकाल शान्त मात्र रहेन, नतिजामुखी सहकार्यका […]