एमालेले संसद अवरोध जारी राखेपछि सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्नि सापकोटाले सोमवार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि त्यसको निकासको लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।  सोमवार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको उनले बताए ।   एमालेको कारवाही गरेको भनिएको १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले एमाले विभाजनमा सहयोग गरेको भन्दै एम...

सम्बन्धित सामग्री

संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

न्युज अफ नेपाल, काठमाडौं। संसद अवरोध अन्त्य गर्ने विषयमा छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको उनले बताए । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि […]