न्युज अफ नेपाल, काठमाडौं। संसद अवरोध अन्त्य गर्ने विषयमा छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको उनले बताए । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि […]