स्थायित्वका लागि गठबन्धन आवश्यक : रामचन्द्र पौडेल

बिहीबार तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेश र संघीय निर्वाचनका लागि गठबन्धनका दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयाे ।

सम्बन्धित सामग्री

गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका  छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा सोमबार भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने । उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता भएको बताए । उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र

चुनावपछि पनि गठबन्धन रहन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालमा स्थायीत्व ल्याउन गठबन्धन आवश्यक रहेको बताएका छन् । बिहिबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले आगामी प्रदेशसभा तथा र संघीय...

सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन, गठबन्धन आवश्यक छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुनुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोजस्तो गल्ती नगर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।  “राष्ट्रिय समस्या छन्, त्यसलाई समधान गर्न सजग हुनुपर्छ । आर्थिक संकट, मूल्यवृद्धि रोक्नुपर्छ । सोच्नुपर्छ ।...

संकिर्णता त्यागेर गठबन्धनलाई सफल पारौँ : रामचन्द्र पौडेल – देशसञ्चार

काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र परिवर्तनलाई बचाउन गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन्। शुक्रबार शान्तिबाटिकामा आयोजित पाँच

ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् । उनले अहिलेको लडाइँ नै एमालेसँग भएको बताएँदै भने, “अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र...

ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ, लडाइँ एमालेसँग हो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् । उनले अहिलेको लडाइँ नै एमालेसँग भएको बताउँदै भने, “अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र...

ओली प्रवृत्ति बलियो बन्न नदिन गठबन्धन आवश्यक छः रामचन्द्र पौडेल

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा एक्लै लड्छु भन्नु अहंकार हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन, तर स्वार्थ नै स्थायी हुन्छ । अहिले पनि समावेशी लोकतन्त्र र संघीय गणतन्त्रप्रति […]