शहीद स्मृति गोल्डकपले नयाँ विजेता पाउँदै, एपीएफ र एनआरटी भिड्ने

२६ माघ, हेटौंडा । छैटौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपले शनिबार नयाँ विजेता पाउँदैछ । गौरीटार रंगशालामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यूरोड टिम (एनआरटी)ले उपाधिका लागिसंघर्ष गर्नेछन् । एपीएफ र एनआरटी आफैंमा पुराना प्रतिस्पर्धी हुन् । एपीएफ र एनआरटी दुवैले यसअघि मकवानपुर गोल्डकपको उपाधि जित्न सकेका छैनन् । शुक्रबार हेटौंडामा […]

सम्बन्धित सामग्री

जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि एपीएफ र एनआरटी भिड्ने

१८ चैत, सिमरा । जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिवार विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफ दोस्रो उपाधि र एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाइब्रेकरमा […]