विश्वमा कोरोना संक्रमितको संख्या १९ करोड नजिक

काठमाडौं।विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड नजिक पुगेको छ। वल्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा १८ करोड ८० लाख ३५ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका,भारत, ब्राजिल, फ्रान्स र रुसमा रहेका छन्।अमेरिकामा ३ करोड ४७ लाख ६३ हजार १८७ र भारतमा ३ करोड ९ लाख ४ हजार ७३४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

सम्बन्धित सामग्री

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० करोड नाघ्यो

काठमाण्डाै - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० करोड नाघेको छ । विश्वमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसयता विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५० करोड ३० लाख ५७ हजार ८ सय ७१ जना सङ्क्रमित भएका छन् । वर्ल्डओमिटरकाअनुसार यो अवधिमा कोरोनाका कारण ६२ लाख १७ हजार ९ सय ७७ जनाको ज्यान गएको छ भने ४५ करोड ३४ लाख ५ हजार २ सय ७२ जना सङ्क्रमित निको भएका छन् । वर्ल्डओमिटरकाअनुसार विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित अमेरिका...

विश्वमा कोरोना संक्रमण दर घट्दै

विश्वमा कोरोना संक्रमण घट्दै गएको छ। एक साताअघि दैनिक २० लाखको हाराहारीमा संक्रमित थपिने गरेको थियो। त्यो संक्रमण दर घट्दै गएको छ।पछिल्लो २४ घण्टामा १५ लाख २८ हजार १०० मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन १९ लाखमा संक्रमण पुष्टि भएको थियो।पछिल्लोपटक भेटिएका संक्रमितमध्ये रुसमा १ लाख ७९ हजार, जर्मनीमा १ लाख १७ हजार, ब्राजिलमा १ लाख ३ हजार, अमेरिकामा ३२ हजार ८०० र भारतमा १८ हजार ४०० मा संक्रमण पुष्टि भएको छ।यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ब्राजि

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड बढी

काठमाडौं– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३२ करोड […]

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।  वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।  विश्वमा पहिलोपटक कोर

विश्वमा कोरोना संक्रमण दर ओरालो लाग्दै

पछिल्लो केही दिन यता विश्वमा कोरोना संक्रमण दर संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर थप २० लाख ८३ हजार जनामा कोरोना संक्रमण भएको छ।माघ १४ गते ३२ लाख ८५ हजारमा संक्रमण पुष्टि भएको थियो। त्यो दर त्यस यताका दिनमा दिनहुँ घटेको तथ्यांकले देखाएको छ। १५ गते ३२ लाख ४९ हजार ९०० र १६ गते   २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा धेरै साढे २ लाखमा संक्रमण पुष्टि भएको छ। यहाँ सोही अवधिमा १२७ जना संक्रमितको मृत्यु भएको छ। यस्तै&sbq

पछिल्लो साता विश्वमा कोरोना संक्रमण १७ प्रतिशतले वृद्धि

काठमाडौं।पछिल्लो साता विश्वमा कोरोना भाइरस संक्रमण १७ प्रतिशतले वृद्धि भएको छ।कोरोना संक्रमणबाट हुने मृत्युमा ०.४ प्रतिशतले वृद्धि अएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता विश्वमा थप ३५ लाख ९६ हजार ७४४ जनामा कोरोना पुष्टि भएको छ। योभन्दा अघिल्लो साता यो संख्या ३० लाख ७६ हजार ८२५ रहेको थियो। पछिल्लो साता कोरोनाका कारण विश्वमा ५४ हजार ८७३ जनाको मृत्यु भएको थियो।

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ ।  त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रम...

विश्वमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३० लाख नाघेको छ। वर्ल्डओमिटर्सको पछिल्ला तथ्याङ्कअनुसार आज दिउँसोसम्म विश्वमा ३० लाख १५ हजार ४५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कोरोनासम्बन्धी कारणले सर्वाधिक मृत्यु अमेरिकामा ५ लाख ७९ हजार ९५१ जनाको भएको छ। ब्राजिलमा ३ लाख ६९ हजार २४ र भारतमा १ लाख ७५ हजार ६७३ जनाको मृत्यु भएको छ।

विश्वमा कोरोना महामारीको अन्त्य हुन समय लाग्छ : डब्ल्यूएचओ

काठमाण्डाै - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने बताएको छ । विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र धेरै देशमा सङ्क्रमितहरुले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न आग्रह गरेको छ । सङ्गठनकाका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रिसियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिनुभयो । समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको ...

विश्वमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ करोड नाघ्यो

काठमाण्डौ – विश्वमा कोरोना भाइरसको सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट आठ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् । यो कुल सङ्क्रमितको ७४ प्रतिशतभन्दा धेरै हो । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सङ्क्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । यो कुल सङ्क्रमितमध्ये दुई प्रतिशतभन्दा के...