विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।  वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।  विश्वमा पहिलोपटक कोर

सम्बन्धित सामग्री

विश्वमा एकै दिन थपिए ८ लाख कोरोना संक्रमित, १५ सयको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार […]

तीव्र घटिरहेको कोरोनादरले कस्तो सन्देश दिँदै छ?

विश्वमा कोरोना संक्रमण निर्मूलीकरण हुँदै जाने क्रममा नेपालमा पनि हाल यस महामारी निकै न्यून र नियन्त्रित देखिन्छ। नेपाललगायत सम्पूर्ण दक्षिण एसिया हाल कोरोना प्यान्डेमिकबाट तंग्रिरहेको अवस्थामा देखिन्छ। गत हप्ता अर्थात् यही मार्च २४ का दिनसम्म विश्वमा कोरोना संक्रमित ४८ करोड र यसबाट मृत्यु भएकाको संख्या ६१ लाख नाघेको छ। त्यस्तै, हालसम्म दक्षिण एसियामा कोरोना संक्रमित […]

पछिल्लो २४ घण्टामा विश्वभर थपिए १२ लाख कोरोना संक्रमित

विश्वमा कोरोना संक्रमित हुनेका संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वमा १२ लाख ३९ हजार मानिसमा मात्र कोरोना पुष्टि भएको छ।पछिल्लो पटक थपिने संक्रमितमा सबैभन्दा धेरै रसियामा १ लाख ५२ हजार, जर्मनीमा १ लाख ११ हजार, जापानमा ७२ हजार, टर्कीमा ८५ हजार, अमेरिकामा २१ हजार र भारतमा ११ हजार छन्।यस्तै‚ सोही अवधिमा विश्वमा ६ हजार ७७ जनाको मृत्यु भएको छ। रसियामा ७३५, ब्राजिलमा ३३३ र अमेरिकामा २२२ जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म विश्वभर ५९ लाख ८ हजारको मृत्यु भएको छ। हाल विश्वर ६ करोड ७३ ला

विश्वमा कोरोना : करिब २८ लाख संक्रमित थपिँदा साढे १३ लाख संक्रमणमुक्त

विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख ९५ हजार ७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ९७ लाख नाघेको छ।

विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित

विश्वमा कोरोना संक्रमणको गती गम्भीर बनेको छ । विगत २४ घन्टामा विश्वभरिमा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिनामा १ लाख १ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । २४ घन्टामा ४,७७१ जनाको मृत्यु कोरोनाको कारण भएको छ । यसैगरी विश्वभरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख नाघेको छ । वि

विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघ्यो

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघेको छ। गत २४ घण्टामा २३ लाख ६३ हजार जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ४२ हजार पुगेको हो।पछिल्लो २४ घण्टामा अमेरिकामा ६ लाख ४७ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, वेलायतमा १ लाख ८० हजार र भारतमा १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन्।यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, टर्कीमा ६८ हजार ४००, जर्मनीमा ५६ हजार ७०० र ब्राजिलमा ४४ हजार जना संक्रमित थपिएका छन्।उक्त अवधिमा ६ हजार २५९ जनाको मृत्यु भएको छ। जसमध्ये अमे

एकैदिन विश्वमा थपिए साढे ६ लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं।विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ५० हजार ५९३ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड ७३ लाख २५ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा ८४ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सोही अवधिमा भारतमा ४४ हजार ६७३, इन्डोनेसियामा ४३ हजार ४७९ र ब्राजिलमा ४१ हजार ८५३ जना कोरोना संक्रमित थपिएका छन्।

विश्वमा कोरोना संक्रमितको संख्या १९ करोड नजिक

काठमाडौं।विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड नजिक पुगेको छ। वल्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा १८ करोड ८० लाख ३५ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका,भारत, ब्राजिल, फ्रान्स र रुसमा रहेका छन्।अमेरिकामा ३ करोड ४७ लाख ६३ हजार १८७ र भारतमा ३ करोड ९ लाख ४ हजार ७३४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

गत २४ घण्टामा विश्वभर चार लाख १९ हजार व्यक्ति कोरोना संक्रमित

यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।