त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ। गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ । वन क्षेत्रमा उपयोगविहीन रूपमा खेर गइरहेका झाडी तथा पातपतिङ्गरलाई व्यवस्थापन गर्दै त्यसबाट जैविक मल उत्पादन थालिएको हो । वनमा रहेका झाडी, पातपतिङ्गर तथा […]
काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । शपथ चैत १२ गते हुँदैछ। सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि बोलाएको हो । सूचना अनुसार उक्त दिन दिनको २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसद दुई घण्टा अगाडि नै पुग्नुपर्नेछ […]
कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ महानगरपालिका सिनामङ्गलमा रहेको जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरेको छ । त्यसैगरी, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरेको छ । ती दुवै फर्मलाई उपभोक्ता संरक्षण […]
Kathmandu. The Federal Parliament Secretariat has prepared for the oath-taking ceremony of the newly elected members of the House of Representatives on the upcoming Chaitra 12. The Secretariat issued a notice urging attendance for the oath-taking ceremony at 2:00 PM next Thursday. According to the Secretariat, the oath-taking program will take place in the multipurpose hall of the under-construction Federal Parliament Building in Singha Durbar. Elected members must be present 2 hours before the start of the program for the oath-taking. The notice states that upon attendance, it is mandatory to bring the certificate of election for the House of...
६ चैत, काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ । यसले क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन …