उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण - BBC नेपाली

कोरियाली प्रायद्वीपमा जारी तनावबीच उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी सेनाले जनाएको छ।

सम्बन्धित सामग्री

उत्तर कोरियाले आज पनि गर्‍यो क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले बुधवार पनि नयाँ र सानो ब्यालिस्टिक क्षेप्यास्त्र एक पनडुब्बीबाट प्रक्षेपण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।  मंगलवार पनि उत्तरले पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको थियो ।  अमेरिकाले उत्तर कोरियालाई थप उत्तेजक गतिविधि नगर्नका लागि आग्रह गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन पिसाकीले उत्तर कोरियासँग हतियारका विषयमा कूटनीतिक वार्ता गर्न अमेरिका तयार रहेको बताएकी छन् ।  प्योङयाङले अमेरिकाका यी प्रयासलाई अस्वीकार गर्दै आएको छ । अमेरि...

उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्न सक्ने मिसाइलको सफल परीक्षण

काठमाडौँ। उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०१६ मा युद्धपोतबाट परीक्षण गरिएको क्षेप्यास्त्र भन्दा शक्तिशाली र आधुनिक भएको बताइएको छ । उत्तर कोरियाले हालैका हप्ताहरुमा विभिन्न लामो तथा छोटो दुरीका मिसाइलहरु परीक्षण गरिरहेको छ […]

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले मंगलवार ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।  सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको छ । उत्तर आफैंले यस विषयमा जानकारी दिएको छैन ।  यो नयाँ क्षेप्यास्त्र ४३० देखि ४५० किलोमिटर परसम्म उडेको स्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योन्हापले खबर दिएको छ । उत्तर र दक्षिण कोरियाबीच दैनिक बिहान ९ बजे र अपराह्न ५ बजे फोनवार्ता हुने गरेको छ । ...

उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

सोल, (एजेन्सी) । उत्तर कोरियाले मंगलबार आफूले ह्वाङसोङ – ८ नामक एउटा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले मुलुकको पाँच वर्षीय सैनिक विकास योजनाअन्तर्गतको नयाँ हतियार प्रणाली सूचीको यो पाँचवटा सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ । प्योङयाङले यसलाई सामरिक हतियारको संज्ञा दिएको छ । […]

क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

काठमाडौँ । उत्तर कोरियाले हिजो (मंगलबार) बिहान गरेको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ । उसले मंगलबार बिहान पूर्वी तटीय सामुन्द्रिक क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र अत्याधुनिक र आवाज भन्दा तीव्र गतिमा उडन सक्ने क्षमता रहेको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाले भनेको छ,‘ हामीले हाससङ–८ नामको उच्च प्रविधियुक्त […]

उत्तर कोरियाले पुनः गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले मंगलवार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानका निगरानी केन्द्रहरूले यो मिसाइल सीधै समुद्रमा खसेको बताए ।  संयुक्त राष्ट्रसंघमा प्योङयाङका प्रतिनिधिले आफ्नो देशलाई हतियार परीक्षणको पूर्ण स्वतन्त्रता रहेको भनी बताएको केही घन्टापछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।  राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छ ।  दक्षिण कोरियाली अधिकारीहरूका अनुसार, उत्तरले जागाङ प्रान्तबाट बिहान ६ः४० क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । ...

उत्तर कोरियाद्वारा व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण

प्योंगयांग,(एजेन्सी) । उत्तर कोरियाले आफ्नै पुर्वी समुद्र तटिय क्षेत्रमा दुईवटा व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले बुधवार जनाएको छ । यो उत्तर कोरियाले छ महिनाको अवधिमा गरेको पहिलो व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण हो । दक्षिण कोरिया र चीनबीच प्योंगयांगलाई पुन निशस्त्रीकरण वार्तामा ल्याउने प्रयासका लागि वार्ता गरेको अवस्थामा संयुक्त राष्ट्र संघका नाकावन्दिलाई उल्लंघन गर्दै उत्तर कोरियाले […]

कति शक्तिशाली छ उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र

उत्तर कोरियाले बुधबार दिउसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ। देशको पूर्वी समून्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्।