कांग्रेस अधिवेशन कार्यतालिका फेरि हेरफेर

काठमाडौँ – नेपाली कांग्रेसले पाँचौपटक पार्टीका तल्ला तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। निर्वाचन समितिले केन्द्रीय महाधिवेशन फरक नपर्ने गरी तल्ला तहहरुको अधिवेशनमा केही दिन पर धकेलेको छ। सार्वजनिक नयाँ अधिवेशन कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको छ। साविकको कार्यतालिका अनुसार भदौ १८ गते नै सुरु भएको अधिवेशन शनिबार (भदौ […]

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन कार्यतालिका फेरि फेरिने, दसैँअघि पालिका तहको अधिवेशन मात्रै

काठमाडौँ – नेपाली कांग्रेसको अधिवेशन कार्यतालिका फेरि फेरिने भएको छ। चौथोपटक भदौ २५ गते सार्वजनिक भएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति भएको हो। प्रकाशित कार्यतालिका अनुसार असोज १८ भन्दा […]

कांग्रेस अधिवेशन : धनकुटाका ६० वटै वडामा कम्तीमा ९६० प्रतिनिधि छनोट हुँदै

धनकुटा : नेपाली कांग्रेस धनकुटाको अधिवेशन गत शुक्रबारदेखि सुरु भएको छ। धनकुटाका सातवटै स्थानीय तहका ६० वटै वडामा एकसाथ अधिवेशन सुरु भएको हो।कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार धनकुटाका स्थानीय तहका वडाको अधिवेशन सुरु भएको जिल्ला सचिव विजयी सन्तोषी राईले जानकारी दिए। उनले ६० वटै वडामा वडा इकाई कमिटीको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुका लागि मनोनयन दर्ता सोमबार हुने बताए। वडामा सर्वसम्मत नेतृत्व चयन नभए सोमबार सोमबार निर्वाचन हुने भएको छ।सात स्थानीय तहमध्ये

कांग्रेस अधिवेशन : निर्वाचन सामग्रीसहित ५३ जिल्लामा खटिए निर्वाचन अधिकृत

नेपाली कांग्रेस १४औँ महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ मा तल्लो तह (वडा तह)को अधिवेशन तोकिएको छ। त्यसको तयारीका लागि कांग्रेसलाई तीन दिन मात्रको समय छ।  कांग्रेस कार्यतालिका अनुसार अधिवेशन सम्पन्न गर्नेगरी काम...

कांग्रेस अधिवेशन : भदौ २३ देखि कि कोजाग्रत पूर्णिमापछि ?

२८ साउन, काठमाडौं । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । पार्टी कार्यालय, सानेपामा क्रियाशील सदस्यता विवादलाई लिएर धर्ना भइरहेकाले केन्द्रीय सदस्यहरुको सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बोलाइएको छ । पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन भदौ १६-१९ सम्म हुनुपर्ने हो । तर क्रियाशील सदस्यता विवादका कारण वडा, स्थानीय […]