प्रदेश तहसम्मको कांग्रेस अधिवेशन दश दिन सर्ने, क्रियाशील सदस्यता छिटो टुंग्याउन निर्देशन

काठमाडौँ – नेपाली कांग्रेसका तल्ला तहका अधिवेशन दश दिन सार्न तयारी थालिएको छ। मंगलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्व निर्धारित कार्यतालिका भए पनि क्रियाशिल सदस्यता नटुंगिएको र निर्वाचन समितिले पनि काम पुरा नगरेपछि कम्तिमा दश दिने अधिवेशन सार्ने तयारी भएको हो। अधिवेशन सार्ने विषयमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा छलफल भए पनि औपचारिक […]

सम्बन्धित सामग्री

पालिका अधिवेशन बदरको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित

काठमाडौँः गाउँपालिका अधिवेश पुनः गर्न माग गर्दै अनशनमा बसेका नेपाली कांग्रेस डडेल्धुरामा नेता तथा कार्यकर्ताले अनशन स्थगित गरेका छन्। मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरेका हुन्।  जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, वडा÷पालिका अधिवेशन बदर गरी अधिवेशनको…

कांग्रेस काठमाडौंको स्थानीय तह अधिवेशन आज हुँदै

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्लाको स्थानीय तह अधिवेशन आज हुँदैछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र स्थानीय तह अधिवेशन गर्न निर्देशन दिएसँगै आज अधिवेशन हुन लागेको हो।काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा शनिबार निर्वाचन हुन लागेको जानकारी दिए। काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा

दक्षिणकालीबाहेक काठमाडाैंका सबै पालिकामा कांग्रेसकाे अधिवेशन आज

नेपाली कांग्रेस काठमाडाैंको पालिका अधिवेशन आज हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

१३ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले […]

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा […] The post कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।     सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् । काठमाडौँमा १३८ वडामध्ये ...

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन

२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको […]

३५ जिल्लामा सकियो कांग्रेसको वडा अधिवेशन

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सिन्धुपाल्चोकको कांग्रेस वडा अधिवेशन अनिश्चित

इन्द्रावती : सिन्धुपाल्चोको कांग्रेस वडा अधिवेशन अनिश्चित बनेको छ। केन्द्रले क्रियाशील सदस्यता सूची सार्वजनिक नगर्दा सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन अनिश्चित बनेको हो। १०३ वडा रहेको जिल्लाको क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशनको टुंगो नलागेको हो। निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा जिल्ला निर्वाचन…