विपत् पूर्वतयारी कार्ययोजना पारित

सुनसरी, जेठ ३१ । मनसुन भित्रिएसँगै देशव्यापी वर्षा सुरु हुन लाग्दैछ । त्यससँगै बाढीपहिरोका घटना पनि हुन थालेका छन् । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ । यस सन्दर्भमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको छ […]

सम्बन्धित सामग्री

विपत् व्यवस्थापन र उद्धारका लागि तयारीमा सेना

मनसुन सुरु भएसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ पारित गरी उद्धार, पुनस्र्थापना तथा राहतमा नेपाली सेनाको नेतृत्वमा अन्य तीनवटा सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ ।

विपत् कोषमा छ अर्ब ७९ करोड

मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घरधुरीका क

विपत् पूर्वतयारी कार्ययोजना पारित

मनसुन भित्रिएसँगै देशव्यापी वर्षा सुरु हुन लाग्दैछ । त्यससँगै बाढीपहिरोका घटना पनि हुन थालेका छन् । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको

बागमती प्रदेशको मनसुन पूर्वतयारी कार्ययोजना तयार

असारको अन्तिम साता आइपुग्दा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० तयार गरेको छ । बागमती प्रदेशको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हो ।

अझै बनेन विपत् पूर्वतयारी कार्ययोजना

यस वर्षको वर्षायामको सुरुमै बागमती प्रदेशका विभिन्न स्थानमा क्षति पुगिसकेको छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलगायतका जिल्लामा असारको सुरुदेखि नै सामान्य वर्षामा पनि सडक अवरुद्ध भएका छन् । असारको चौथो साता आइपुग्दा सङ्घीय राजधानी काठमाडौँ जोड्ने नारायणगढ–मुग्लिन सडक, कान्ति लोकपथ, छोटो दुरीका हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध हुँदै र खुल्दै आएका छन् ।