विपत् कोषमा छ अर्ब ७९ करोड

मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घरधुरीका क

सम्बन्धित सामग्री

डोनाल्ड ट्रम्पको कोषमा पैसा ओइरिँदै, २ करोड डलर सङ्कलन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि दुई करोड डलर कोषमा जम्मा भएको छ । ट्रम्पका प्रवक्ताले तीन हप्ताको अवधिमै दुई करोड डलर (दुई अर्ब ६४ करोड नेपाली रुपैयाँ) कोषमा जम्मा भएको बताएका बीबीसीले जनाएको छ । डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको छ । यी आरोपहरूपछि ट्रम्पको चुनावी अभियानका लागि कोषमा जम्मा हुने क्रम झनै बढेको छ । गएको शुक्रवार ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो र त्यहाँ उहाँको मगसट (तस्बिर) पनि खिचिएको थियो । ट्रम्प...

सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख

काठमाडौँ – सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु ६२ अर्ब ६८ करोड ८९ पुगेको जानकारी दिइयो । विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख थियो । उक्त नगद […]

सैनिक कल्याणकारी कोषमा ६९ अर्ब ३ करोड ७९ लाख बचत

काठमाडौँ– नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको जनाएको छ ।  नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कोषमा अहिले ६९ अर्ब रकम पुगेको जनाएको हो । कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले […]

विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ?

सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ । प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।  यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सातवटा प्रदेशमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषमा कूल ५९ करोड ४४ लाख ९० हजा

विपद् कोषमा ६ अर्ब ८० करोड रकम, कुन प्रदेशमा कति?

काठमाडौँ – सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ। प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। […]

सरकारद्धारा सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको खातामा एक अर्ब छ करोड जम्मा

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकहरूको खातामा एक अर्ब छ करोड रुपैयाँ जम्मा गरिदिएको छ। गत जेठ र असार महिनाको योगदानबापतको रकममध्ये ८४ प्रतिशत रकम जम्मा गरिदिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए। उनका अनुसार श्रमिकहरूको खातामा सरकारले अझै १६ प्रतिशत रकम जम्मा गरिदिएको छैन। लामो समयपछि करिब एक अर्ब २० करोडको ८४ प्रतिशत […]

कोरोना कोषमा २१ करोड ५८ लाख रुपैयाँ मौज्दात

१४ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएपछि खडा गरेको कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले अहिलेसम्म १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० […]

लगानी कोषले एक अर्ब तीन करोड प्रतिफल दिने

काठमाडौं। नागरिक लगानी कोषले कर्मचारीको बचत वृद्धि गर्न एक अर्ब तीन करोड रुपैयाँ वितरण गर्ने भएको छ। कोषमा आबद्ध सबैलाई एक प्रतिशत प्रतिफल थप्दै उक्त रकम वितरण गर्ने भएको हो। उक्त प्रतिफल लगानी कोषमा खाता भएकाहरुको खातामा स्वतः जम्मा हुनेछ। कोषले अवकास कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १०(३) को व्यवस्थाअनुसार प्रतिफल दिने भएको हो।

आठ महिनामा सैनिक कल्याणकारी कोषमा साढे ६ अर्बभन्दा बढी रकम वृद्धि

काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा चालु आर्थिक वर्ष २०७७/७८को पहिलो आठ महिनामा छअर्ब ५४ करोड ४५ लाख रुपैयाँ वृद्धि भएको छ। योसँगै कोषमा जम्मा नगद रकम ५३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसबाहेक ५ अर्ब ८३ करोड २७ लाख रुपैयाँ लगानीसमेत जोड्दा कोषमा कूल रकम ५८ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ पुगेको छ।