माटोको दियो बनाउन कुमाल समुदायलाई भ्याइनभ्याइ

जनकपुरधाम : उज्यालोको पर्व रुपैयाँ चिनिने तिहार नजिकिएसँगै माटाका भाँडाकुडा बनाउने कुमाल समुदायलाई यतिबेला माटोको दियो बनाउन भ्याइनभ्याइ छ। अन्य समयमा फुर्सदिलो भए पनि तिहार आएपछि उनीहरूको व्यस्तता बढ्ने गर्दछ।झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयभन्दा बढी माटाका दियो‚ धुपोउरोलगायतका समाग्रीहरुको माग हुने गरेको छ।क्षीरेश्वरनाथ -४ हरैयाका कुमालेहरु यति बेला माटाका दियो बनाउन व्यस्त छन्। उनीहरुले बनाएका माटाका भाँडा सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामका साथै महोत्

सम्बन्धित सामग्री

कुमाल समुदाय चौतर्फी मारमा

गुणस्तरीय माटोको अभाव एवं बिचौलियाले सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कुमाले समुदायको परम्परागत पेसा संकटमा परेको छ । महाभारतकालीन बर्जु तालभन्दा दक्षिणपट्टिको बस्तीमा २ सय ५० घर कुमाल समुदायका छन् ।

दिवाली र छठको खर्च जुटाउँदै कुमाल समुदाय

मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उम्मेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।भर्खरै दसैं पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो […]

दिवाली र छठको खर्च जुटाउँदै कुमाल समुदाय

मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उम्मेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।भर्खरै दसैं पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो […]

माटोको दियो बनाउँन व्यस्त कुम्हहरु (फोटोफिचर)

कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थालेका हुन्। नेवा समुदायका प्रजापति (कुम्ह) हरुले माटोको पालाहरु बनाउने गर्छन्।

विपन्नलाई विकासको मुलः झोलुङ्गे पुल

गुल्मीको सदरमुकाम तम्घास देखि पश्चिम  सिमलटारीसम्म निकै चौडा  र पिच सडक छ ।  जहाँ चौबीसै घण्टा गाडी कुँदी रहेका हुन्छन् । तर त्यहाँका कुमाल समुदाय तथा अन्य विपन्न बर्गका जनताहरु  त्यहाँको तरकारी , फलफुल र  सालका  पात समेत डोकोमा बोकेर हिँड्दै  सदरमुकाम तम्घास बेच्न ल्याउँछन्, हिँड्दै फर्कन्छन् ।उनीहरुलाई  त्यो सडकले छोए पनि त्यसको  सुविधाले छुन सकिरहेको छैन् । तर जब त्यसै  पक्की सडकको  छेउको  छल्दीखोलामा दुई वर्ष अघि झोलुङ्गे

भक्तपुरमा पाला बनाउन भ्याइ नभ्याइ (फाेटाे फिचर)

भक्तपुरस्थित पोटरी स्क्वायर अहिले माटाका पालाले भरिभराउ छ । तिहार नजिकिएसँगै यस टोलमा अहिले स्थानीयलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ । कुमाल समुदाय दशैँ सकिए लगत्तै तिहारका लागि दियो बनाउने चटाराे शुरू हुन्छ ।

भाषिक मृत्युको चिन्तामा कुमाल समुदाय, जाति छ भाषा छैन

तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही नहुँदा भाषा नजानेको कुमाल बताउनुहुन्छ । ‘‘सानो हुँदा हजुरबा र हजुरआमाले अलिअलि बोलेको याद आउँछ पछि उहाँहरूले बोल्न छोड्नुभयो, हामीले जानेको पनि बिर्सियौं’’ कुमालले भन्नुभयो । बीरबहादुरको तीन पुस्ता सम्मकाले यो गाउँमा कुमाल भाषा बोल्दैनन् ।

भाँडा बिक्री गर्न नपाउँदा जिवन चलाउन समस्या

आफूले निर्माण गरेका सामान बिक्री नहुँदा कुमार समुदायलाई जिवन चलाउन समस्या भोग्नु परेको बताएका छन् ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण माटोका भाँडा बनाएर जीविका चलाउँदै आएका कुमाल समुदाय समस्यामा परेका हुन् । आफूले बनाएका भाँडा बजारमा बिक्री गर्ने र त्यहीबाट आम्दानी भएको पैसाबाट जीविका चलाउँदै आएका उनीहरु बन्दका कारण भाँडा बेच्न […]

पाला बनाउन व्यस्त भक्तपुरका कुमाल समुदाय (फोटो फिचर)

भक्तपुर : तिहार नजिकिएसँगै बजारमा माटोको दियो ‘पाला’को माग दिनानुदिन बढ्दो छ। यही माग धान्न भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ छ। पालाको माग धान्न कुमााले परिवारका महिला तथा पुरुष मात्र होइन केटाकेटीहरु समेत पाला निर्माणको तयारीमा जुटेका छन्…

सेरामिक्समा लोभिए गुल्मीका कुमाल समुदाय - Naya Patrika

इस्मा गाउँपालिका–६ अम्मपुरका ५९ वर्षीय शेरबहादुर कुमालले बुढेसकालमा सेरामिक्सका भाडा बनाउने तालिम लिए । परम्परागत रूपमा बनाइएका माटोका भाँडा बिक्री हुन छाडेपछि बुढेसकालमा उनले सेरामिक्सका भाँडा बनाउने तालिम लिएका हुन्...पूरा पढ्नुहोस् »