काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ। बैठकमा मुख्य रूपमा ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ। साथै विविध विषयहरूमा समेत विचार-विमर्श हुने समितिले जनाएको छ। छलफलका लागि कृषि, वन तथा वातावरण मन्त्री, मन्त्रालयका सचिवलाई आमन्त्रण […]
काठमाडौं, भदौ २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
पेरिस — चर्चित क्यानडेली गायिका सेलिन डियोन करिब छ वर्षपछि पुनः स्टेजमा फर्किएकी छन्। स्वास्थ्य समस्याका कारण लामो समय सांगीतिक कार्यक्रमबाट टाढा रहेकी डियोनले शनिबार पेरिसस्थित प्लेनिट्युड एरिनामा प्रस्तुति दिँदै स्टेजमा पुनरागमन गरेकी हुन्। स्टेजमा फर्किँदा डियोन भावुक बनेकी थिइन्। दर्शकले उनको पुनरागमनलाई उत्साहपूर्वक स्वागत गरेका थिए। उनले आफ्नो प्रस्तुति ‘अन ने चेन्ज पास’ गीतबाट […]
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन …
२८ भदौ, काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् ।
शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने …