एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो । लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले […]