एजेन्सी – साविक उपविजेता इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । लिभरपुलले घरेलु टोली नेपोलीसँग ४–१ के लज्जास्पद हार बेहोरेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा पिओटर जिलेन्स्कीले दुई तथा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा र जियोभानी सिमिओनले समान […]