चलचित्र लाखेको गीत ‘तिम्रो पिरेम’ सार्वजनिक

नेपाली चलचित्र लाखेको गीत सार्वजनिक भएको छ ।आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ‘तिम्रो पिरेम’ बोलको गीत सार्वजनिक भएको हो । आगामी कात्तिक १८ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको चलचित्र लाखेमा सौगात मल्ल, अनुपविक्रम साही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सञ्जोग राणा लगाएतको अभिनय रहेको छ […]

सम्बन्धित सामग्री

चलचित्र ‘हुक्का’ को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीत सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ‘जाउ नआउ’ बोलको गीत शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत रहेको छ । गीतमा चलचित्रका केही संवादसहितका दृश्य समेटिएको छ । गीतमा चलचित्रकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत […]

चलचित्र ‘प्रसाद २’को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

काठमाडौं । देशभर प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिन अर्थात आइतबार चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनीतिक गतिविधि देखाइएको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी […]

चलचित्र ‘जारी’ को नयाँ गीत ‘रीत’ सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर अभिनित प्रदर्शनरत चलचित्र ‘जारी’ को नयाँ गीत सार्वजनिक भएको छ । वैशाख १ गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको ‘रीत’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । सोमबार बासुरी फिल्म्स युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिएको हो । हर्क साउँदको शब्द रहेको गीतमा मनोज थापा मगरकाे संगीत […]

चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक भएको छ। काठमाडौंमा बिहीवार एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो। गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली सिनेमामा पुराना सिनेमाका धारहरु नयाँ जेनेरेशनसँग मेटिँदै गएको बताए। उनले अहिलेका चलचित्रका कथावस्तु अहिलेको पुस्तालाई केन्द्रिकृत गरेर आउने गरेको र चलचित्र ह्यारी कि प्यारी परिवारका सबै […]

चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक

काठमाडौं । चलचित्र निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालको डेब्यू निर्देशकिय चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । शिखर सन्तोषको संगीत, भोला रिजालको शब्द रचना रहेको गीतमा सपन कुमार राई […]

चलचित्र ‘चि मुसी ची’को नयाँ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र चि मुसी चीको नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले चलचित्र सोचेजस्तो हरर थ्रिलरको नभएको बताउनुभयो । उहाँले दर्शकले तर्साउने किसिमको मात्रै […]

चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्र ‘सरी मम’मा समावेश पहिलो गीत शनिबार सार्वजनिक भएको हो । निर्माण टिमले चलचित्रमा गीत सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको छ । निर्माण टिमका अनुसार उक्त चलचित्र आगामी मंसिर १५ गतेबाट प्रदर्शन हुने छ । चलचित्रका […]

चलचित्र महापुरुषको ‘बेमौसमी’ बाेलको गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबारर काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ । […]

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक

चलचित्र हिजो आजका कुराको दोस्रो गीत सार्वजनिक भएको छ। कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको परदेश बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।...

चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक

१ असोज, काठमाडौं । घटनस्थापनको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफै फिचर्ड छन्। मधेसलाई अलग्याउने […]