नेपालको लागि आफ्नो पहिलो गोल गर्दा एकदमै खुशी छु : सुनिल बल :: Pahilopost.com

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा बिहीबार नेपालले भुटानलाई ४-० ले हरायो। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाललाई शानदार जित दिलाउन सुनिन बलको योगदान महत्वपूर्ण रह्यो। नेपालले गरेको चार गोलमध्ये तीन गोलमा सुनिलको भूमिका थियो। उनले एक गोल गरे भने दुई गोलका लागि सहयोग गर्‍यो। फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ पहिलो

सम्बन्धित सामग्री

ए डिभिजन लिग खेल्दाखेल्दै अस्ट्रेलिया उडे सुनिल बल

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुनिल बल अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

रोकिएन खेलाडी विदेशिने क्रम‚ सुनिल बल गए अष्ट्रेलिया

ललितपुर : राजधानीमा शहीद स्मारक ए डिभिजन राष्ट्रिय लिग चलिरहँदा घरेलु फुटबलका अर्का स्टार खेलाडी सुनिल बल पनि विदेशिएका छन्।नेपाली राष्ट्रिय टिमका एक महत्वपूर्ण खेलाडी सुनिल अष्ट्रेलिया प्रस्थान गरेका हुन्। फुटबलमा केही वर्ष बिताए पनि उनी सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया गएका छन्।यसै सिजनमा संकटामा अनुबन्धित भएका उनले जारी लिगमा पहिलो खेलमात्र खेल्न भ्याए। सो खेलमा संकटाले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्यो।घरेलु फुटबलका प्रभावशाली र अनुभवी मिडफिल्डरका रुपमा परिचित सुनिलल

अस्ट्रेलिया पलायन भए संकटाका कप्तान तथा राष्ट्रिय टिमका सदस्य सुनिल बल

काठमाडाैँ – सहिद स्मारक ए डिभिजन लिग चलिरहँदा पनि राष्ट्रिय टिमकै सदस्य रोकिन चाहिरहेका छैनन्। राष्ट्रिय टिमका नियमित सदस्यका रुपमा रहेका मिडफिल्डर सुनिल बल सोमबार साँझ अस्ट्रेलिया प्रस्थान गरेका छन। ए डिभिजन लिगको पहिलो चरणको खेलमा संकटा फुटबल क्लबको कप्तानी गर्दै मैदानमा उत्रिएका बल दोस्रो खेल नखेल्दै अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यसअघि संकटामै आवद्व भएका […]

लिगमा एउटा खेल खेलेर संकटाका कप्तान सुनिल बल अष्ट्रेलिया जाँदै

२२ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबको कप्तानी गर्दै खेलेका विंगर सुनिल बल अष्ट्रेलिया जाने भएका छन् । सुनिल आज सोमबारराति अष्ट्रेलिया प्रस्थान गर्दैछन् । यसअघि संकटामा लिगका लागि अनुबन्ध भएका गौतम श्रेष्ठ अष्ट्रेलिया गइसकेका छन् । सुनिल अष्ट्रेलियामा हुने प्रतियोगिता खेल्न जान लागेको संकटा क्लबले जनाएको छ । संकटा […]

सुनिल बल र आयुष घलानसहित ६ खेलाडी संकटामा

१३ पुस,  काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटा क्लबले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ । संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ । सुनिल र आयुषसँगै राष्ट्रिय टिमकै मिडफिल्डर सुरज ज्यु ठकुरी डिफेन्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध […]

बंगलादेशविरुद्धकाे खेलमा सुनिल बल र नवयुग श्रेष्ठ टिममा नरहने

हुमागाईले ४ गोलकिपर टोलीमा राखेका छन्। उनले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली घोषणा गरेका हुन्।...

लिग च्याम्पियन मछिन्द्रका सुनिल बल सर्वोत्कृष्ट : क-कस्ले पाए विधागत पुरस्कार ?

काठमाडौं । मछिन्द्र फुटबल क्लबका फरवार्ड सुनिल बल सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी घोषित भएसँगै उनले तीन लाख नगद प्राप्त गरे । यस्तै, मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । उनले दुई लाख प्राप्त गरे । लिगमा सबैभन्दा धेरै क्लिन सिट राख्ने उनी एक मात्र […]

सुनिल बल लिगकै सर्वाेत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर सुनिल बल यसवर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । मछिन्द्रलाई लगातार लिग च्याम्पयन बनाउन सुनिलको महत्वपूर्ण भुमिका रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेको छ । उनले लिगभर ६ गोल गर्न सफल भएका […]

गोल्डेन बुट होडमा सुनिल बल अगाडि

१९ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा यसपटक सर्वाधिक गोल गर्ने खेलाडीले हाइएस्ट स्कोरर अवार्ड स्वरुप गोल्डेन बुट प्राप्त गर्नेछन् । अखिल नेपाल फुटबल संघले डेढ दशकपछि पुन: सर्वाधिक गोलकर्तालाई अवार्ड दिन लागेको हो । यसअघि विधागत उत्कृष्टलाई अवार्ड दिँदै आएको एन्फाले यसपटक भने अवार्डको स्वरुपमा केही परिवर्तन गर्दै विश्व फुटबलमा चलेको ट्रेण्डअनुसार नै […]

हिमालयनलाई स्तब्ध बनाउँदै मछिन्द्र क्लब शीर्ष स्थानमा

सुरुबाटै आक्रामक खेललेको मछिन्द्रले २९औं मिनेटमा सुनिल बल, ६८औं मिनेटमा नुर्लान र इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।