इक्यानले असोज १ गते जारी गरेको प्रेस विज्ञप्तिमा नियमावलीका केही व्यवस्था अत्यन्त कठोर, अव्यावहारिक तथा कार्यान्वयन गर्न कठिन रहेको उल्लेख गरेको छ। इक्यानका अनुसार नियमावलीमा उल्लिखित सञ्चालन अनुमति नवीकरण तथा अनुगमन, सेवा सञ्चालन गर्ने स्थान, भवन तथा कक्षासम्बन्धी विस्तृत विवरण, आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र अनिवार्य गर्ने व्यवस्था तथा शाखा कार्यालय सञ्चालन र […]
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा २२ करोड ७५ लाख ३८ हजार ३३१ रुपैयाँ थपिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार उक्त रकम थपिएसँगै विभिन्न नौ बैंकमा रहेको नेपाली रुपैयाँ खाताको मौज्दात १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ रुपैयाँ पुगेको छ। त्यस्तै, कोषका दुई बैंकमा रहेका अमेरिकी […]
कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न साधारणसभाले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत […]
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६’ अन्तर्गत जीवन बीमा तथा वित्तीय सेवाको क्षेत्रमा उत्कृष्ट नेतृत्व विधामा सम्मानित भएका छन्। कम्पनीका अनुसार श्रेष्ठले मेटलाइफ नेपालको नेतृत्व गर्दै बीमा क्षेत्रको व्यावसायिक विकास, स्थानीय नेतृत्व क्षमता अभिवृद्धि, ग्राहक सेवा तथा वित्तीय सुरक्षासम्बन्धी समाधान विस्तारमा पुर्याएको योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेका […]
Kathmandu. Foreign Minister Shishir Khanal has said that the threat to Himalayan civilization due to climate change will be informed to the world community through the United Nations. During an informal interaction with journalists at the Ministry of Foreign Affairs on Thursday evening, he said,
काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ । विदेशबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत […]