वडाध्यक्ष डाक्टर लिएर जनताकाे घरदैलोमा

गाउँभरि नै भाईरल ज्वरो, रुघा, खोकिका बिमारी अत्याधिक भएपछि जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर जनताको घर दैलोमै पुगेका छन् ।  कोरोना संक्रमणको दोस्रो लहरसँगै फैलिएको भाइरल फिवरले गाउँ नै आक्रान्त बनेपछि स्वास्थ्य...

सम्बन्धित सामग्री

डाक्टरलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष एक लाख धरौटीमा रिहा

पोखरा । लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीप अधिकारीलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष ऋषि बस्नेत एकलाख धरौटीमा रिहा भएका छन् । वेसीशहर नगरपालिका-७ का वडाध्यक्ष बस्नेत सोमबार एकलाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपाईले जानकारी दिए । जिल्ला अदालतको आदेशले डाक्टरलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष बस्नेतलाई सोमबारनै एक लाख धरौटीमा […]

लमजुङमा डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राति डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्।

काठमाडौँ-१६ का वडाध्यक्ष रिजालको भाइरल निमोनियाले निधन : डाक्टर विजुक्छे

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निमोनियाले निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेका अनुसार रिजालको सिभियर निमोनिया (भाइरल निमोनिया) कारण निधन भएको हो ।  वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना ...

डोटीमा वडाध्यक्ष जोशीको निधन

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएकाे छ । उहाँको हृदयघातका कारण निधन भएको हो । हिजो गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँको हृदयघातका कारण निधन भएको जिल्ला अस्पतालका डाक्टर सोहन शाहले बताउनुभयो । जोशी गएको वैशाख ३० गते भएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा न...

विराटनगरको मेयरका लागि डिला संग्रौलासहित काँग्रेसबाट ७ जना सिफारिस

संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाको प्रमुख पदमा काँग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ । विराटनगर काँग्रेसका सभापति दीपक चापागाईंले दिएको जानकारी अनुसार वडाध्यक्ष र नगरसमितिका धेरैले नागेश कोइरालालाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत दिएपछि उनको नाम १ नम्बरमा राखेर पठाइएको छ । बहालवाला मेयर भीम पराजुलीको नाम भने छैटौँ नम्बरमा राखिएको छ । सिफारिस गरिएका अन्य नामहरूमा मोरङ जिल्लाका उपसभापति कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागा

कलैया-९ का वडाध्यक्ष अन्सारी एमालेमा प्रवेश

२५ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् । बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन् । आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी […]

मदिरा सेवन गरेर वडाध्यक्षले डाक्टरमाथि हातपात गरेको आरोप

वडाध्यक्ष बस्नेतले बुधबार राति साढे आठ बजेतिर ड्युटीमा रहेका डाक्टर यामप्रसाद शर्मालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए।...

नेपालगञ्ज उपमहानगरपालिका वडा १२ काे कार्यालयलाई बनाइयो आइसोलेशन वार्ड

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आइसाेलेशन वार्ड बनाइएको छ । चार महिला र १० पुरुषलाई राख्न सकिने गरी १४ शय्याकाे अस्थायी आइसोलेशन तयार गरिएको वडाध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले बिहीवार वडा कार्यालयमा बनाइएकाे आइसाेलेशन वार्डकाे उद्घाटन गर्नुभयो । कार्यक्रममा मेयर राणाले कोभिड १९ सङ्क्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तया...

घरदैलोमै पुगेर परिचयपत्र वितरणदेखि स्वास्थ्य जाँच

जुम्ला-यहाँको तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य चेकजाँचदेखि अपांग परिचयपत्र वितरण गरिरहेको छ । अपांग व्यक्तिहरूको समस्यालाइ मध्यनजर गर्दै पहिलो पटक तातोपानीको दुर्गम क्षेत्र लामाबगरमै पुगेर गाउँपालिका उपाध्यक्ष, गंगादेवी उपाध्याय, ६ नम्बर वडाध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, लेखा अधिकृत मिलन बुढ्थापा र डाक्टर अरुण श्रेष्ठसहितको टोलीले अपांग परिचयपत्र तथा स्वास्थ्य जाँच गरेको छ […]

गाउँपालिकामै पहिलोपटक डाक्टर पुगे

म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी डा एकराज भण्डारीलाई नियुक्त गरिएको ताकमका वडाध्यक्ष कलानिधि सु...