शरीरमा मुसा किन आउँछ? उपचार के?

मुसाले शरीर भित्र कुनै हानी गर्दैन तर यो भाइरसबाट हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा सर्ने, संख्या र आकार दुवै बढेर जाने हुन्छ। तसर्थ हेर्दा नराम्रो देखिने मुुुसाबाट अरुमा सर्ने सम्भावना पनि बढी हुन्छ।

सम्बन्धित सामग्री

मानिसको शरीरमा किन आउँछ मुसा ?

काठमाडाैँ- शरीरमा आउने मुसालाई अंग्रेजीमा वाट्स भनिन्छ । मुसा ह्युमन पेपिलोमा भन्ने भाइरसबाट हुने खटिरा वा बिमिरा हो । कतिपयको त अनुहारमा पनि मुसा देखिने गर्छ । अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ । यो मुसा ससाना खैरो रङ्गका हुने गर्दछन्  । मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौँ प्रजातिका […]

न्यु जिल्याण्डमा मुसा आतंक, सरकारले सुरु गर्‍यो मुसा अन्त्य अभियान

हामीले आफ्नो घर, पसल तथा कार्यालय आदिमा दु:ख दिने मुसाहरु नियन्त्रण गर्न तथा मार्नका लागि अनेक उपाय अपनाउने गर्दछौँ । तर न्यु जिल्याण्डमा भने सरकार स्वयंले मानिसहरुलाई दुख दिने मुसा मार्नका लागि देशव्यापी अभियानको घोषणा गरेको छ । जस अनुसार देशभरका सबै मुसा मार्नका लागि सरकारले आदेश दिएको छ । न्यु जिल्याण्डमा वास्तवमा मुसाको संख्या […]

न्युयोर्कमा नियुक्त गरियो ‘मुसाको राजा’, मुसा विरुद्धको लडाइँमा नयाँ कदम

काठमाडौं । अमेरिकाको न्युयोर्क सहर मुसा आतंकबाट त्रस्त छ । न्युयोर्कका मानिसहरु मुसा आतंकबाट पीडित छन् । मुसाको आतंकबाट मुक्ति पाउनका लागि न्युयोर्कका मेयरले एउटा अनौठो कदम चालेका छन् । जस अनुसार न्युयोर्कमा मुसासँग लड्नका लागि एक योद्धा नियुक्त गरिएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्सले शिक्षा विभागका एक महिला कर्मचारीलाई मुसाको राजा अर्थात् […]

घाँटी र गर्दनमा किन आउँछ मुसा ?

मानिसको छालामा अनेक खालका समस्या आउने गर्छन् । त्यसमध्ये धेरैले भोगेको समस्या मुसा पनि हो । हात, खुट्टा, गाला, आँखीभौं, परेली, नाकको टुप्पो, निधारलगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ । शरीरमा कडा खालको तर दुखाइ नहुने स–साना मासुको डल्ला छालामा पलाउँछ, त्यसलाई मुसा भनिन्छ । अंग्रजीमा वार्ट भनिने यो ह्युमन […]

साढे चार क्विन्टलको मुसा !

एक समय यस्तो पनि थियो जब मुसाको तौल ९०७ किलोग्रामसम्म हुने गर्दन्थ्यो, भनिन्छ । अर्थात्, ती मुसा एउटा ठूलो साँढेको तौल बराबर हुन्थे । यद्यपि, नयाँ अनुसन्धानमा यसको एउटा मात्रै अवशेषमा भेटिएको खुलासा भएको छ ।तर प्राचिन कालमा साधारणतया मुसाको आकार खच्चरको बराबर हुन्थ्यो जसको तौल ४५३ किलोग्रामको आसपास रहन्थ्यो । आजको समयको सबैभन्दा ठूलो मुसा क्यापिबारा हो । यसको तौल ८० किलोग्रामसम्म हुनसक्छ । यिनीहरु मुसा र जलगैँडाको ठिमाहा जस्तो देखिन्छन् ।पुरातत्वविदले पहिला एक बाइसन (साँढेजस्तो एक प्रकारको जनावर

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि

१.  मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न दिनु हुँदैन नत्र मुसा अन्यत्र पनि उम्रिने गर्छ । मुसा आएका मान्छेले प्रयोग गरिएको सामानबाट पनि यो रोग सजिलै फैलिने हुँदा तिनीहरुबाट टाढा रहनुपर्छ । जुन व्यक्तिलाई मुसा आएको हो उसले पनि सतर्कता अपनाउनुपर्छ । मुसा आएमा कोट्याउने, चिमोट्ने गर्नु हुँदैन […]

शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

२९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको हो । अस्पतालका प्रशासन प्रमुख रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताए । शिक्षण अस्पताल […]

मुसा र साङ्ला मार्न बोलपत्र आह्वान

त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ ।मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो ।अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ । गर्मी मौसम सुरु भएसँगै काठमाडौँमा उडुस र साङ्लाले सताएको पाइन्छ ।

स्पेन : संसदमा मुसा पसेपछि खैलाबैला (भिडियो)

स्पेनको सेभिलमा रहेको एन्डलुसिया संसदमा बुधवार सांसदहरूले महत्त्वपूर्ण विषयमा मतदान गर्न लागेको बेलामा मुसा पसेर आतंक मच्चाएको छ ।  सांसदहरूले मुसा देखेर जनाएको प्रतिक्रियाको भिडियो भाइरल बनिरहेको छ ।  क्षेत्रीय संसद्की सभामुख मार्ता बोस्केटले बोल्दै गर्दा सदनमा मुसा देखिन् । त्यसपछि उनी माइकमै चिच्याइन् र मुख छोपिन् ।  सांसदहरू जर्‍याकजुरुक उठे र मुसा खोज्न थाले । एकछिन सदनमा खैलाबैला मच्चियो ।  क्षेत्रकी पूर्व अध्यक्ष सुसाना डियाजलाई सिनेटर बनाउने विषयमा मतदान हुन लागेको बेलामा मुसा ...

शरीरमा किन आउछ मुसा, कसरी हटाउने ?

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ । जसलाई अंग्रेजीमा वार्टस भनिन्छ । कारण शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मु...