उपसचिवको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार नेपाल न्याय सेवा, न्याय समूह, कानुन समूह, सरकारी वकिल समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, नेपाल प्रशासन सेवा, लेखा समूह,नेपाल प्रशासन सेवा, राजस्व समूह,नेपाल लेखा परीक्षण सेवा, नेपाल सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूह र नेपाल आर्थिक योजना […]

सम्बन्धित सामग्री

जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचेक्रयाइँ

काठमाडौं, माघ १० । १४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ । गत वर्षको कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन लगाएर १२औं राष्ट्रिय जनगणना सम्पन्न गरिएको थियो । जनगणना सकिएको दुई महिनामै तत्कालीन केन्द्रीय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय) ले यसको प्रारम्भिक […]

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको नतिजा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम […]

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ । आयोगले मंगलबार नै नतिजा […]

आइएमई अफरको अन्तिम नतिजा सार्वजनिक

आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने समय धकेलियो

काठमाडौं । आसन्न निर्वाचनलाई प्रभावित पार्ने भएपछि राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने समय पछाडि धकेलिएको छ । आसन्न संघीय र प्रदेश निर्वाचन अघि जनगणना-२०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दा कानुनी अड्चनसमेत बेहोर्नुपर्ने भएपछि नतिजा प्रकाशन पछाडि धकेलिएको हो । नयाँ तथ्यांक सार्वजनिक भएपछि त्यसैअनुसार निर्वाचन पद्धतिमा फेरबदल आउने छ । नयाँ तथ्यांकले समावेशीकरण व्यवस्थासमेत […]

भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशन भएको छ । भन्सार विभागले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको असार ५ गतेदेखि सुरु अन्तर्वार्ता परीक्षाबाट उत्तिर्ण हुने परीक्षार्थिहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो । लोक सेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरेको परीक्षामा ६६० जना उत्तिर्ण भएका छन् । लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए।

सिन्धुलीका नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक

सिन्धुली-सिन्धुलीको नौ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा कांग्रेस तीन गाँउपालिकाको प्रमुख र एमालेले दुई र माओवादीले चार गाउँपलिकाको प्रमुखमा विजयी भएका छन् ।फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् । सुनुवारले चार हजार ६२ र बरालले चार हजार […]

सहसचिव खुल्ला परीक्षाको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।  आयोगले शुक्रवार कार्तिक ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रशासन सेवा, परराष्ट्र र न्याय सेवाको खुला, मधेसी र आदिवासी जनजातितर्फको नतिजा प्रकाशित गरेको हो ।  हेर्नुहास् नामावली

बागमती प्रदेशले विद्यालय नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गर्‍यो

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले ११९ स्थानीय तहका सामुदायीक माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरेको हो।