न्याय सेवा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल न्याय सेवा अधिकृतको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

सम्बन्धित सामग्री

उपसचिवको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार नेपाल न्याय सेवा, न्याय समूह, कानुन समूह, सरकारी वकिल समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, नेपाल प्रशासन सेवा, लेखा समूह,नेपाल प्रशासन सेवा, राजस्व समूह,नेपाल लेखा परीक्षण सेवा, नेपाल सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूह र नेपाल आर्थिक योजना […]

सरकारी वकिल, कानुन र न्याय समूहका सहसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले आइतबार नेपाल न्याय सेवा भित्रका न्याय, कानुन र सरकारी वकिल तर्फ राजपत्राङ्कित प्रथम श्रेणी(अप्राविधिक) सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको हो । जसमध्ये न्याय समूहतर्फ सूर्यवंश शर्मा कँडेल, कानुन समूहतर्फ अरुणा जोशी र सरकारी वकिल समूहतर्फ गोविन्द खनाल उत्तीर्ण भएका छन् ।

शाखा अधिकृतको नतिजा सार्वजनिक, क–कसको निस्कियो नाम ? (नामावलीसहित)

लोक सेवा आयोगले न्याय सेवा तर्फको शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । समावेशी प्रावधानअनुसार शाखा अधिकृतका लागि दरखास्त आह्वान भएकोमा लिखित परीक्षा, अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षणलगायतको प्राप्तांकको आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको आयोगले बुधबार जनाएको छ । सफल उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सरकारी वकिल समूहका उम्मेदवारलाई प्रधानमन्त्री कार्यालय र न्याय र कानुन समूहका उम्मेदवारलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सिफारिस गर्नेगरी निर्णय भएको आयोगको सूचनामा उल्लेख छ ।