गौतम बुद्ध क्रिकेट रङ्गशाला बेवारिसे

भरतपुर, माघ १ । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिईन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाको निर्माण […]

सम्बन्धित सामग्री

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा

जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ ।

कोरोना महामारीले ‘सेन्टिभाइरस’लाई नराम्रो असर पार्‍योः धुर्मुस

काठमाडौंः सक्रिय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले बनाएको चलचित्र ‘सेन्टिभाइरस’ लाई कोरोना भाइरसले प्रभाव पारेको छ । पछिल्लो विकासे प्राजेक्टको रूपमा चितवनको रामपुरमा अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाउँदै ...