आज कुन प्रदेशमा कति संक्रमित थपिए?

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा बागमती प्रदेशमा १ हजार ५४८ जना संक्रमित थपिएका थिए। यस्तै प्रदेश १ मा ३१८, गण्डकी प्रदेशमा २५९, लुम्बिनी प्रदेशमा १९३, कर्णाली प्रदेशमा १८१, प्रदेश २ मा १०६ र सुदूरपश्चिम प्रदेशमा १०४ जना संक्रमित थपिएका छन्।

सम्बन्धित सामग्री

नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?

नेपालमा हाल  जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला कति?

नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

ओमिक्रोन संक्रमित कति दिन आइसोलेशनमा बस्ने ?

कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएर आइसोलेशनमा बस्नेको संख्या बढेको छ। संक्रमितमध्ये अधिकांश होम आइसोलेशनमा छन् भने केहि संस्थागत आइसोलेशनमा छन्। तर कति दिन आइसोलेशनमा बस्ने ? धेरैलाई अलमल तथा...

उपत्यकामा आज १६९ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या कति ?

काठमाडौँ, २३ कात्तिक । आज देशभर ५ सय ३३ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ६९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा थपिएका संक्रमित मध्ये काठमाडौँका ११८ , ललितपुरका ३८ र भक्तपुरका १३ जना रहेका छन् । आज थपिएका संक्रमितको संख्यासँगै काठमाडौं उपत्यकामा १५०९ सक्रिय […]

उपत्यकामा कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२२ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

साेमबार कुन जिल्लामा कति संक्रमित भेटिए?

गत २४ घण्टामा मात्र ९ हजार २ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन्।

कीर्तिपुर नगरपालिकामा कति संक्रमित छन् मेयरलाई नै थाहा छैन

काठमाडौं। सरकारले कोरोना नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइरहेका बेला कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन भने आफ्नो नगरभित्र कोरोनाको अवस्थाबारे बेखबर छन्। उनले नगरपालिकाभित्र के कति संक्रमित छन्, कतिको मृत्यु भन्ने बारे आपूmसँग केही जानकारी नभएको देखापढीसँग बताए।

बुधबार कुन प्रदेशमा कति संक्रमित थपिए ?

गत २४ घण्टामा १४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ३३५ जना सक्रिय संक्रमित छन्।

काठमाडौंमा कति छन् सक्रिय कोरोना संक्रमित ?

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। योसँगै सक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ। सबैभन्दा बढी संक्रमित रहेको काठमाडौंमा आज ८५ जना नयाँ संक्रमित थपिए। काठमाडौंमा १ लाख १५ जना १२ जनामा कोरोना संक्रमण…

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

मंगलबार ३४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्।