वन विज्ञान अध्ययन संस्थानमा तालाबन्दी

हेटौंडा : हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छ। परीक्षा समयावधि घटाइएको सूचना विद्यार्थीमाझ सम्प्रेषण नगरी परीक्षा सञ्चालन गरिएको भन्दै तालाबन्दी गरिएको हो।उनीहरूले क्याम्पस प्रशासन, परीक्षा नियन्त्रण महाशाखा र डिनको कार्यालयको गैरजिम्मेवार निर्णयविरुद्ध वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसको प्रशासन र शिक्षकका सम्पूर्ण कक्ष तालाबन्दी गरेको जनाइएको छ। परीक्षासम्बन्धी सूचना तत्काल सार्वजनिक गरी परीक्षा तालिका यथावत् रुपमा सार्

सम्बन्धित सामग्री

वन विज्ञान अध्ययन संस्थानको स्ववियु निर्वाचन चैत १२ गते हुने

पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत १२ गते हुने भएको छ । निर्वाचन समितिमा लागेको तालाबन्दी खोलेर निर्वाचन प्रक्रियामा जाने सहमति भएसँगै निर्वाचन तालिका सार्वजनिक भएको हो । यसअघि फागुन २५ गते सम्पूर्ण विद्यार्थीको नामावली सार्वजनिक नभएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल(क्रान्तिकारी)ले संयुक्त रूपमा […]