काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भोलि हुने तय भएको अक्सन रोकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेएको स्रोतले जानकारी दिएको छ । आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार […]