इलाम। मेची राजमार्गको इलाम भञ्ज्याङ सामान्य दिन झैं सवारीचापले व्यस्त बन्दै गएकाे छ। तर त्यो समय केही छुट्टै थियो राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय इलामको संयुक्त टोली खटिएको हाे। सामान्य जस्तो देखिने चेकिङभित्र पछिल्लाे समयमा बढ्दो सवारी दुर्घटनालाई रोक्ने गम्भीर उद्देश्य लुकेको छ। इलाम-झापा जोड्न लाईफलाईनको रुपमा रहेको मेची राजमार्गको […]
बागलुङ। बागलुङमा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन्। बागलुङ नगरपालिका ८‚ सिगाना शेरामा आज (बिहीबार) दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग.३च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा चालक सुशान्त जीसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी […]