बागमती प्रदेशमा सहमति, एमालेले अवरुद्ध नगर्ने

हेटौँडा : अवरुद्ध हुँदै आएको  बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले  बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो।सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँड

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख यदावचन्द्र शर्माले आह्वान गरेका छन्। प्रदेश प्रमुख शर्माले पौष २५ गतेभित्र सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश प्रमुख शर्माले...

डेंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

बागमती प्रदेशमा डेंगु संक्रमणबाट  ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांकअनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय...

बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी भएको छ । बुधबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको दुई वटा अध्यादेश जारी गर्नुभएको हो । बुधबार जारी भएको दुई अध्यादेशमध्ये एउटा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तहरु सम्बन्धमा व्यवस्था […]

बागमती प्रदेशमा  ८८ प्रतिशत धान रोपाइँ

केही दिनदेखि परेको लगातार वर्षापछि बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाैंडाका अनुसार भौगौलिक विकटता र सिँचाइको अभावका कारण प्रदेशका...

बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ

काठमाडौँ,२० साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ । भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि […]

बागमती प्रदेशमा बेरुजुको चाङ

हेटौंडा : बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको छ। गत बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको हो। प्रतिवेदनका अनुसार प्रदेशमा १.६ प्रतिशत बेरुजु रहेको छ।महालेखापरीक्षकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७।७८ को असार एक महिनामा मात्रै १ अर्ब ६ करोड ४९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने कार्य नियन्त्रण हुनुपर्ने जनाएको छ।प्रतिवेदनमा प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख रुपैयाँको राहत

बागमती प्रदेशमा सवारी दुर्घटना बढ्यो, मृत्युदर घट्यो

मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही समय यातायात सेवा बन्द हुँदा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा सवारी दुर्घटना बढेको हो ।बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटनाहरु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बागमती प्रदेशमा ७ सय ९३ वटा सवारी दुर्घट

बागमती प्रदेशमा भेन्टिलेटरमा रहेका संक्रमितको संख्या सयभन्दा धेरै

काठमाडौं। देशभर भेन्टिलेटरमा रहेका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभर १७१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १०१ जना संक्रमित भेन्टिलेटरमा छन्। यी बाहेक प्रदेश १ मा ४६ जना, गण्डकीमा ९ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित भेन्टिलेटरमा छन्।

कोरोनाविरुद्धको खोप लगाउने बागमती प्रदेशमा धेरै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बागमती प्रदेशमा धेरै रहेको छ। देशभर कोरोनाको खोप लगाउनेको संख्या ३६ लाख ५३ हजार १७३ हुँदा बागमती प्रदेशमा मात्रै १४ लाख ७४ हजार ३२२ जनाले खोप लगाएका छन्। यसमा पहिलो मात्रा लगाउनेको संख्या ८ लाख ९२ हजार ८६ छ भने दोस्रो मात्रा लगाउनेको संख्या ५ लाख ८२ हजार २३६ छ।

कोरोना संक्रमण : सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं। नेपालमा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित बागमती प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा २८ हजार २७१, लुम्बिनीमा ११ हजार ३७८, प्रदेश १ मा नौहजार २९८, प्रदेश २ मा छ हजार ६१५, गण्डकीमा सात हजार ३१३, कर्णालीमा तीन हजार ८२५ र सुदूरपश्चिममा छ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।