कोरिया र नेपालबीच द्विपक्षीय आदान-प्रदान बढेसँगै भिसा आवेदनमा तीव्र वृद्धिको जवाफ स्वरूप, हानाटुरद्वारा सञ्चालन हुने KVAC ले भिसा आवेदन प्रक्रियामा सहयोग पुर्याधउने महत्वपूर्ण जिम्मेवारी सम्हालेको छ।
काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वाभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताएका छन् । कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्बोधन गर्दै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताए । कांग्रेसमा बिपी, सुवर्ण, […]
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर।लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले 'जेबी क्रिकेट एकेडेमी' सञ्चालन गर्ने भएको छ ।
एनपीएलको पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले शुक्रबार एक कार्यक्रम गर्दै जेबी क्रिकेट एकेडेमीको आधिकारिक घोषणा गरेको …
२६ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिए । तीमध्ये एक थिइन्, श्रद्धा श्रेष्ठ । उनलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनी मन्त्री हुनासाथ ११ वर्षअघि नेपाल …
काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन हुने ११औँ राष्ट्रिय महाधिवेशनमा उपस्थितिका लागि सार्वजनिक अपील गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपील गरेको हो । पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल […]