चालू आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा नेपालमा सक्रिय जीवन बीमालेखको संख्या एक करोड १५ लाख १३ हजार तीन सय ७७ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कुल बीमाशुल्क आर्जन रकम एक खर्ब ११ अर्ब पाँच करोड ७८ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । कुल सक्रिय जीवन बीमालेखमध्ये विभिन्न बीमा कम्पनीहरूमा समेत उल्लेखनीय […]
३ चैत, काठमाडौं । बाराको नव जन जागृति युवा क्लबले सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।
१० खेलसम्म जितविहिन रहेको यी दुई टोली मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा …
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचन नजिकिँदै जाँदा भावी अध्यक्ष अन्जन श्रेष्ठ समूहले रणनीतिक रूपमा आफ्नो टिमलाई अगाडि बढाउने तयारी गरेको छ। उक्त समूहले हालका लागि वरिष्ठ उपाध्यक्ष घोषणा नगरी चार जना उपाध्यक्षको नाम मात्रै सार्वजनिक गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। समूहका एक सदस्यका अनुसार वरिष्ठ उपाध्यक्षको नाम अहिले घोषणा गर्दा चुनावी […]
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स इन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको हो ।
टाईम्सले …
मध्यपूर्वमा इरानसँगको युद्ध चर्किँदै गए पनि सुनको मूल्य अपेक्षाअनुसार बढ्न सकेको छैन। सामान्यतया युद्ध र अनिश्चितताको समयमा सुरक्षित लगानीका रूपमा हेरिने सुन यसपटक भने स्थिर देखिएको छ। फेब्रुअरी २८ देखि डोनाल्ड ट्रंप नेतृत्वको अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि विश्व अर्थतन्त्रमा दबाब बढेको छ। इरानका अधिकारी इब्राहिम जाबरी ले हर्मुज जलडमरु बन्द गरिएको घोषणा […]
४ चैत, काठमाडौं । एपीएफ महिला फुटबलमा बलियो टोलीको रुपमा स्थापित बनेको लामो समय भईसकेको छ ।
घरेलु महिला फुटबलमा बिरलै मात्र अन्य टोलीले एपीएफलाई चुनाैती दिन गरेको छ ।
तर भोलीदेखि च्यासल रंगशालामा सुरु हुने एन्फा …