सूरुङमार्ग-पूर्वाधार सुधार कार्यदल गठन

पूर्वाधार विज्ञहरुले भौगौलिक भूबनोटका कारण सडकको गुणस्तर कम हुँदै गएको भन्दै सुधार कार्यदल गठन गरेका छन् । पूर्वाधार विज्ञ र सरोकारवाला निकायसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको स्तरोन्नति, ट्राफिक सुरक्षामा सुधार गर्न पूर्वाधार सुधार कार्यदलले गरेको छलफलमा सुरुङमार्ग निर्माणमा जोड दिइएको थियो । पूर्वाधार सुधार कार्यदलले हालका सडक र भाबि दिनमा बन्ने सडकका विषयमा […]

सम्बन्धित सामग्री

यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि बुझायो प्रतिवेदन, कार्यान्वयन होला?

काठमडौँ : यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ। बिहीवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यदलले मन्त्री ज्वालालाई प्रतिवेदन बुझाएको हो। गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णयबाट यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले एक वर्षपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।कार्यदलको प्रतिवेदन बुझ्दै भौतिक पूर्व

यातायात सुधार गर्न कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेको छ । मन्त्रालयमा शुक्रबार सरोकारवाला सबै पक्षसँग छलफल गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन

काठमाडौँ, ५ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो । बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण […]

सुदूरपश्चिमको शिक्षा र स्वास्थ्यमा सुधार गर्न विज्ञ सम्मिलित कार्यदल गठन

सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सुझाव दिन विज्ञ सम्मिलित दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा....

सुदूरपश्चिम : मुख्यमन्त्री रावलले गरे शासकीय सुधारका लागि कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पदभार सम्हालेपछि पहिलो निर्णयका रुपमा सुदूरपश्चिम प्रदेशको शासकीय प्रणालीमा सुधार गर्न कार्यदल गठन गरेका छन्।प्रदेश प्रमुख देवराज जोशीबाट आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदभार सम्हालेका हुन्।मुख्यमन्त्री रावलले आजै प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ समेत गरेका छन्।सुदूरपश्चिम सरकारका मन्त्रालय, आयोग, विभाग

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय : ‘शासकीय सुधार’

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय शासकीय सुधार गर्ने रहेको प्रतिक्रिया दिएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा कार्यदल गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायत क्षेत्रमा सुधार गर्ने विषयमा अध्ययन गर्ने छ । कार्यदलले अध्ययनपछि उक्त प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयले जानकारी दिएको छ ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका

न्यायिक सुधार गर्न कार्यदल गठन

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानको भावनाअनुरुप न्याय सम्पादन छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले न्यायिक सुधार गर्न कार्यदल गठन गरेको छ ।मन्त्रालयले नयाँ कानून निर्माण गर्नुपर्ने वा विद्यमान न्याय प्रशासनसँग सम्बन्धित कानून संशोधन गर्नुपर्ने भए सो समेतको मस्यौदासहितको अध्ययन प्रतिवेदन १० दिनभित्र पेश गर्ने मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन […]

न्यायिक सुधार गर्न कार्यदल गठन

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानको भावनाअनुरूप न्याय सम्पादन छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले न्यायिक सुधार गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले नयाँ कानुन निर्माण गर्नुपर्ने वा विद्यमान न्याय प्रशासनसँग सम्बन्धित कानुन संशोधन गर्नुपर्ने भए सो समेतको मस्यौदासहितको अध्ययन प्रतिवेदन १० दिनभित्र पेस गर्ने मन्त्रालयका सहसचिवको […]

स्तर सुधार्न कार्यदल

खेलाडीको स्तर सुधार गर्ने उद्देश्यअनुरूप राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ।...