बाढी र खडेरीले निम्त्याउँदै हेपाटाइटिस ‘ई’

अमेरिका, जर्मनी जस्ता सम्पन्न औद्योगिक देशमा हेपटाइटिस रोगको बुझाइ सामान्यतया हेपाटाइटिस ‘बी’ र ‘सी’ भन्ने हुन्छ, जुन सामान्यतया यौनसम्बन्ध र रगतबाट फैलिन्छ। तर उचित सरसफाइको अभावका कारण गरिब मुलुकमा बसोबास गर्ने हजारौँ मानिस हेपाटाइटिस ए र ई जस्ता पानीजन्य समस्यासँग जुध्दै आएका छन्। हेपाटाइटिस ‘ई’ धेरै हदसम्म मल पदार्थका कारण दूषित पानीबाट सर्छ। मौसम निरन्तर तातो भएकाले आगामी वर्षमा यसको फैलावट बढ्ने अनुमान विज्ञले गरेका छन्।हेपाटाइटिस ‘ई&rsqu

सम्बन्धित सामग्री

बाढीले काठमाडौंमा संक्रामक रोगको जोखिम बढायो

केही दिनयता वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा बाढी आएको छ, घरहरु डुवानमा परेका छन् । यसबाट हामीले प्रयोग गर्ने पानी र खानेकुरा प्रदूषित भई महामारीको सम्भावना बढेको छ । पानी र खानेकुरा प्रदूषित हुँदा संक्रामक रोगको प्रकोप वा महामारी फैलिने सम्भावना हुन्छ । डुबानपछि टाइफाइड, हैजा, लेप्टोइसपाइरोसिस, भाइरल हेपाटाइटिस (‘ए’ वा ‘इ’ ), […]