पौडेल पक्षले भोलिसम्ममा सभापतिको साझा उम्मेदवार तयार गर्ने

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलीसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । महाधिवेशनबाट काँग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलीसाँझसम्म आफूहरु पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी

सम्बन्धित सामग्री

पौडेल पक्ष आज पनि छलफलमा बस्दै, साझा उम्मेदवार तय गर्न प्रयास हुने

उम्मेदवारी दर्ताको दिनसम्म पनि नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिसहित आफूपक्षीय प्यानल तयार गर्न सकेको छैन ।  सभापतिको साझा उम्मेदवारसहित प्यानल बनाउन पौडेल पक्षको बैठक शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको थियो । तर   दावेदारहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने भन्दै अडान लिँदै आएका छन् । नेताहरुले शनिबार फेरि एक पटक बसेर सहमति जुटाउन प्रयास गरिने बताएका छन् । जसअनुसार...