काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । दिनभरविरोधपछि अहिले रातको समय सडक पिच गर्न सुरु गरिएको हो । अहिले वडा नं १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ आफै फिल्डमा निगरानीमा काम हुँदै छ । एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए […]
१९ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शुक्रबार भएको खेलमा ब्लुबर्ड कलेजले कान्जिरोवालाई …
१९ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा एपीएफको …
काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नहुने ठोकुवा गरेको छ। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वदलीय बैठकलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन्। उनले ‘नहुने चुनावबारे छलफल गरेर किन समय खेर फाल्नु’ भन्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेका थिए। दलहरूलाई बाहिर निस्केर जनतासामु पुग्ने […]
१९ मंसिर,काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरू छुट्टिएर चुनाव लड्दा फेरि पुरानै राजनीतिक दलको वर्चस्व स्थापित हुने जोखिम देखेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टी (उनेपा) र काठमाडौंका मेयर …
१९ मंसिर, काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार गुन्डु पुगेको खबर आमचासोकै विषय बन्यो । उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे अनि सचिव योगेश भट्टराईलाई साथमा लिएर पोखरेल ओलीको अस्थायी निवास गुन्डु …