जनकपुर र राजविराज टी–२० मेयरकपको फाइनलमा

विराटनगर । जनकपुर उपमहानगर र राजविराज नगरपालिका विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताका फाइनलमा प्रवेश गरेका छन् ।  विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा विजयी भई राजविराज र जनकपुर फाइनलमा पुगेका हुन् । विराटनगर–१९ स्थित बैजनाथपुर खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल...

सम्बन्धित सामग्री

मोबाइल चोरी र नगद लुटेको आरोप निराधार : अध्यक्ष यादव

चोरी डाँका मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि सो प्रकरणका आरोपित सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले आफू माथि लगाइएको चोरी डाँका मुद्दा निराधार रहेको दाबी गरेका...

काठमाडौंमा मुसलधारे वर्षापछि विमानहरु 'डाइभर्ट'

काठमाडौं : काठमाडौं मुसलधारे वर्षा भएपछि उपत्यका बाहिरबाट काठमाडौंका लागि उडान गरेका विमानहरु धमाधम 'डाइभर्ट' भएका छन्। साँझ ४:०० बजे यता विराटनगर र राजविराजबाट उडान  गरेको बुद्ध एयरका दुईवटा जहाज जनकपुर 'डाइभर्ट' गराइएको छ। ‘काठमाडौंको इनरुट वेदर बिग्रिएको छ। केही समयअघि प्राप्त जानकारी अनुसार बुद्ध एयरको राजविराज र विराटनगरबाट काठमाडौंका लागि उडान गरिएको…

नेपालका २७ भन्सार नाकामध्ये पछिल्लो ६ महिनामा १० वटा नाकाबाट निर्यात शून्य

काठमाडौं, २४ माघ। नेपालले हाल सञ्चालनमा ल्याएका २७वटा भन्सार नाकामध्ये पछिल्लो ६महिनामा १०वटा नाकाबाट नेपालले एक रुपैयाँको वस्तु पनि निर्यात गरेको छैन। भन्सार विभागका अनुसार निर्यात नगरेका नाकामा भद्रपुर, जनकपुर,महेशपुर, राजविराज, सति, सिरहा, सुनसरी, तातोपानी, टाँडी र त्रिवेणी भन्सार नाका रहेका छन्। २०७८ साउनदेखि पुससम्म ती नाकाबाट नेपालले १०अर्ब २८करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। निर्यात भने शून्य छ।

अदालतले चार धुर जग्गा नछुट्याइदिएपछि मुलगेटमै अनसन

राजविराज । अंश मुद्दामा लामो समयदेखि न्याय नपाएको भन्दै एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडि दोस्रोपटक आमरण अनसनमा बसेको छ । राजविराज-४ का दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडि बिहीबार बिहान १० बजेदेखि दोस्रो पटक आमरण अनसनमा बसेका हुन् । सप्तरी जिल्ला अदालतबाट वादी दिनेशप्रसाद साहविरुद्ध उनका दाजु […] The post अदालतले चार धुर जग्गा नछुट्याइदिएपछि मुलगेटमै अनसन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजविराजलाई प्रथम टी–२० मेयर कपको उपाधि, जनकपुर १० रनले पराजित

मोरङ – राजविराज नगरपालिकाले विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि हात पारेको छ। शनिबार विराटनगर¬–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न उपाधि भिडन्तमा मधेस प्रदेशको राजविराजले जनकपुर उपमहानगरपालिकालाई १० रनको अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रनको मध्यम योगफल तयार गरेको थियो। सो क्रममा […]

प्रथम टी–२० को उपाधिका लागि जनकपुर र राजविराज भिड्ने

मोरङ – विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेशका जनकपुर र राजविराज भिड्ने भएका छन्। शुक्रबार विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा राजविराजले घरेलु टोली विराटनगर महानगरपालिकालाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३७ रनको […]

प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट : राजविराज र जनकपुर भिड्ने

दुई महानगरपालिका विराटनगर र वीरगन्जलाई हराउँदै राजविराज र जनकपुर नगरपालिका प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । शुक्रबार वैजनाथपुर क्रिकेट मैदानमा राजविराजले आयोजक विराटनगरलाई ४६ रन र जनकपुरले वीरगन्जलाई ३ रनले हराए ।

प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट : राजविराज र जनकपुर भिड्ने

दुई महानगरपालिका विराटनगर र वीरगन्जलाई हराउँदै राजविराज र जनकपुर नगरपालिका प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । शुक्रबार वैजनाथपुर क्रिकेट मैदानमा राजविराजले आयोजक विराटनगरलाई ४६ रन र जनकपुरले वीरगन्जलाई ३ रनले हराए ।

उपाधिका लागि राजविराज र जनकपुर भिड्दै

विराटनगरमा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगितामा राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।...