चितवन ३ मा राप्रपाका पाण्डे ६ हजार भन्दा धेरै मतले अगाडि

चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता कायम राखेका छन्। उनी माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।...

सम्बन्धित सामग्री

चितवन ३ मा विक्रम पाण्डे ६ हजार ४ सयभन्दा धेरै मतले अगाडि

काठमाण्डौ –  चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँ माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । ३५ हजार ७०७ मत गन्दा पाण्डेले १४ हजार ४ सय ३० मतसहित अग्र स्थानमा हुनुहुन्छ । माओवादी उम्मेदवार अधिकारीले ७ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ । अधिकारीभन्दा पाण्डे ६ हजार ४३९ मतले अघि हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जीता बरालले ७ हजार ५४० मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार ८...

चितवन ३ : डा भोजराज अधिकारी तेस्रो स्थानमा

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजार ९६९ मत ल्याएर अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेकी नर्स जिता बराल ६ हजार ४६६ मत ल्याएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुन्।