चितवन ३ : डा भोजराज अधिकारी तेस्रो स्थानमा

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजार ९६९ मत ल्याएर अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेकी नर्स जिता बराल ६ हजार ४६६ मत ल्याएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुन्।

सम्बन्धित सामग्री

‘अहिले कांग्रेसलाई अरू नै पार्टीले चलाएको छ’

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महत्वका साथ हेरिएको चितवन–३ बाट प्रतिनिधिसभातर्फ मुख्य दुई ठुलाका उम्मेदवारहरूलाई हराउँदै राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । पाण्डेले सत्ता गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेसका बागी दिनेश कोइरालालाई पराजित गरेका थिए ।गठबन्धन गरेर कांग्रेसको नेतृत्वले गलत निर्णय गरेको भन्दै कोइरालाले बागी उम्मेदवार बनेका थिए । पछि उनलाई एमालेले समर्थन गरेको थियो । एमालेको समर्थन पाएपछ

डाक्टर अधिकारी र नर्स बराललाई हराउँदै चितवन-३ मा राप्रपाका पाण्डे विजयी

पाण्डेले गठबन्धनका उम्मेदवार रहेका माओवादीका डा भोजराज अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी नर्स जिता बराललाई पराजित गरेका हुन्।

चितवन ३: विक्रम पाण्डेको  अग्रता कायमै, डा अधिकारी दोस्रो स्थानमा

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी १८७५१ मतका साथ दोस्रो स्थानमा छन्।

चितवन ३ मा राप्रपाका पाण्डेले लिए अग्रता, डा भोजराज अधिकारी तेस्रो

चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार राप्रपाले अग्रता बनाएको छ।

चितवन-३ मा कांग्रेसको जनमत बढी भएका वडा निर्णायक

१५ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । प्रचण्ड गोरखा गएपछि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । चिकित्सकीय पेशा छाडेर राजनीतिमा आएका उनलाई सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ । कांग्रेसकै […]

प्रचण्डको उत्तराधिकारी हुँः डा. भोजराज अधिकारी (भिडिओसहित)

काठमाडौं, ७ कात्तिक । चितवन ३ का गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीले आफू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रगत उत्तराधिकारी भएको बताएका छन् । ‘म पार्टी, पार्टी नेतृत्वको मात्र नभएर पाँच दलीय गठबन्धनको पनि साझा उम्मेदवार हुँ । प्रचण्डको राजनीतिक नभएर निर्वाचन क्षेत्रगत उत्तराधिकारी पनि हुँ । दलीय व्यवस्थाभित्र जनतालाई […]

प्रचण्डको क्षेत्र चितवन क्षेत्र-३ मा माओवादीबाट डा. अधिकारीले उम्मेदवारी दिने

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारी लाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादीकेन्द्रको भागमा परेको छ । विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा अधिकारी सङ्घीय अस्पताल […]

प्रचण्डले छाडेको चितवन ३ मा माओवादीको उम्मेदवार डा. भोजराज अधिकारी

काठमाडौँ – चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गरे पनि अन्तिममा सुरक्षित मानिएको गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई अघि सारेको हो। उनी भरतपुर अस्पतालको अध्यक्ष रहेका छन्। सत्ता पक्षीय गठबन्धनबाट चितवन १ र २ कांग्रेसको भागमा परेको छ भने ३ माओवादीलाई दिने […]