प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन : रोचक बन्दै चुनावी प्रतिस्पर्धा

मोरङ– मङ्सिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन् । मतदातालाई भेट्ने, उनीहरूका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन् । दसैँ, तिहारजस्ता मुख्य पर्व सकिएसँगै चुनावी कार्यक्रम […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: उम्मेदवार प्रचारमा, मतदाता खेतमा

खजुरा– आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् । निर्वाचनमा आआफ्ना एजेण्डा सहित उम्मेदवार मतदाता समक्ष पुगेका छन् । तर, बाँके जिल्लाका किसानलाई भने वर्ष भरि आफूले गरेको मेहनतको खेतीबाली धान भित्र्याउन चटारो छ । नेताहरू गाउँमा जाँदा अधिकांश मतदाता भने खेतमा […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी गतिविधि तीव्र

दाङ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि  गाउँ-गाउँमा पुगेका छन् । उम्मेदवार आ-आफ्ना पक्षमा मत माग्नका लागि  विकासका एजेण्डा लिएर घर-घरमा पुगी मतदातासँग मत मागिरहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । यसैबीच दाङ […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : मतदातालाई खेतबारीमै भेट्दै उम्मेदवार

कुश्मा– आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : यस्तो छ मोरङका ६ वटै क्षेत्रकोअवस्था

विराटनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङको चुनावी सरगर्मी उत्तिकै बढ्दै गएको छ।यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता रिझाउन कोही खेतैमा पुगेका छन् भने कोही आफैँ रिक्सा चलाउँदै घरदैलो गर्दै छन्। कतै आफूहरूले जिताएर पठाएका प्रतिनिधिले भने जस्तो विकास नगरेको भन्दै पुरानो अनुहारलाई भोट नदिने भन्दै ब्यानर टाँगेर मौन विद्रोह जनाइरहेका छन्।६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा पूर्वमन्त्रीदेखि कलाकारसम्मले उम्मेदवारी दिएका छन्।कुन क्षेत्रमा कसको उम्मेदवारी ?क्षेत्र-१ : लिम

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : उत्साहित छैनन् मतदाता

विराटनगर : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा  यतिबेला देशैभरिको राजनीतिक माहोल तातिएको छ।धेरैजसो शहरकेन्द्रीत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र पसेका छन् भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घरआँगनमा दैनिकजस्तो भेट्न पुगेकै हुन्छन्।यस दौरानमा आफ्नो पार्टीभित्र असन्तुष्टि पोख्दै पार्टी परित्याग गर्ने र प्रवेश गर्ने गतिविधि पनि उत्तिकै चासो र चर्चाको विषय रह्यो। दलहरुका क्रियाकलापले आजित बने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी

काठमाडौँ,२६ असोज । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहा जिल्लामा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको बर्चस्व रहेको छ । जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी

जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ । आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ। आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को पहिलो चरण अन्तर्गत विभिन्न ३२ जिल्लामा मतदान भैरहेको छ। ताजा जानकारीका लागि यो पेज हेर्नुस्।