काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो। बोर्डद्वारा जारी प्रेस नोटअनुसार अब सम्पूर्ण बीमित परिवारले इपाेर्टलमार्फत आफ्नो विवरण […]
RajdhaniDaily.com | इलाम । इलाम नगरपालिका–१० टापुकी जानुका परियारका लागि २०८२ सालको असोज १८ गतेको रात केवल एउटा विपद्को मिति होइन, जीवनभर नबिर्सने दिन बन्यो । १३ वर्षदेखि -
काठमाडौं । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् । २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि आइतबार मतदान भएकामा अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने […]
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् । नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन् । प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त […]
काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। आइतबार उद्घाटन हुने महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। वर्षाका कारण २ दिन ढिला गरी सुरु हुन लागेको महाधिवेशनमा देशभरका साथै विदेशबाट गरी करिब सात हजार सात सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटन सभापति […]
काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दुःख दिने र घरायसी प्रयोजनका सामान खोस्ने काम भइरहेको आरोप लगाउँदै त्यस्तो व्यवहार रोक्न सरकारसँग माग गरेका छन्। आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै साहले स्थलमार्ग र हवाईमार्गबाट सामान ल्याउने यात्रुप्रति फरक व्यवहार गरिएको दाबी गरेका छन्। भारतबाट […]